Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बिहेको प्रलोभनमा पारेर औषधालयमै एक नाबालिकमाथि जवरजस्ती करणी

बिहेको प्रलोभनमा पारेर औषधालयमै एक नाबालिकमाथि जवरजस्ती करणी

बिहेको प्रलोभनमा पारेर औषधालयमै एक नाबालिकमाथि जवरजस्ती करणी

महोत्तरी । जनकपुरधाम देखि २२ कि.मि.मा रहेको धनुषाको सबैला नगरपालिकामा एक नाबालिक केटीलाई बिहेको प्रलोभनमा देखाइ दुई केटाद्वारा जवर्जस्ती करणी गरेको घटना बाहिरिएका छन ।

महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका स्थितको थरुवाही घर भइ हाल जनकपुरको मिल्स एरिया बस्दै आएकी एक नाबालिक केटी रामकलि कापर(नाम परिवर्तित)लाई मायाको जालमा पारी दुई केटाहरुले रातभरी आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन।

ADVERTISEMENT
ADVERTISEMENT

जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ गोबिन्दपुरको अ. बर्ष १८ को मनिष कापर र सबैला नगरपालिका वडा नम्बर २ को बर्ष १८ कै राहुल ठाकुरले आफुलाई जवर्जस्ती करणी गरेको उक्त पिरितले आरोप लगाएकी छिन।

पिरितको व्यान अनुसार : आफू मनिष कापरलाई केही समय अगाडी आफ्नै आफन्तकोमा गएको समय जन्तिमा आएको मनिष कापरसंग चिनजान भएको तथा उक्त समयदेखी नै बिहे गर्ने भनी कुराकानी गर्दै आएपनि गत सोमबार श्रावन सोमबारीको दिन ती केटाले बिहाको बहानामा घर लग्दा निजको आमाले अस्विकार गर्दा ती केटाले भोलिपल्ट डेरा लिइ बस्ने भनी राती आयुर्वेदिक औषधालयमा राखी दुबैले जवर्जस्ती करणी गरेको बताएकी छिन।

यता मंगलबार बिहानै डेरा खोज्ने बहानामा आफुलाइ दुबै केटाले जनकपुर लगि छाडेर फरार भएपछी आफू अलपत्र भएपछी सबैला फर्किदा केही जनप्रतिनिधिले नै अन्य केटाहरु लगाई धाकधम्की दिई भगाउन खोजेको समेत बताइन।

आफू सबैला नगरपालिकाको वडा नं ३ मा रहेको पेट्रोल पम्प नजिक रहेको एक पसलमा केही ब्यक्तिले लिएर आएको समय जनप्रतिनिधिद्वारा नै बोलाइएका एक प्रहरी सहायक निरिक्षक लगायत एक प्रहरी जवानले समेत कम उमेरमा बिहाबारी नहुने भनी भगाउन लगाएको थियो,जत्तिपनि ती केटासंग कुराकानी गरि कुरा बुझ्न आहारगुहार गरेपनि नसुनेको ती पिरित नाबालिकाले बताए ।

यता आयुर्बेद औषधालयका कार्यालय सहयोगी रहेका प्रेम ठाकुरकि श्रीमतीसंग औषधालयमा भएको घटना र सांचोको कसले उपलब्ध गराएको बारे प्रतिक्रिया लिन खोज्दा आफुलाई यसबारे कुनै जानकारी नै नभएको बताइन।

ADVERTISEMENT

घटनामा संलग्न राहुल ठाकुर भने त्यही औषधालयका कार्यालय सहयोगिकी छोरा रहेका छन भने राहुल ठाकुर र मनिष कापर दुबै जना साथी नै रहेका छन।

निजका आमाले घरमा बस्न दिन अस्विकार गरेपछी मनिष कापरले आफ्नो साथी रात बिताउन ब्यबस्था गर्न भनेपछी ती राहुल ठाकुरले नै सांचो ल्याएर दिएको र दुबै जना मिलि घटना गरेको ती पिरित नाबालिकले बताएकी छिन।

घटना बारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार सिंहसंग बुझ्दा पिरित पक्षले जाहेरी गरेको तथा ती पिरित नाबालिकालाई शारीरिक जांचको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताए ।

घटनालाई केही जनप्रतिनिधी र प्रहरीले समेत लुकाउन खोजेको नाम नखोल्ने सर्तमा केही स्थानियहरुले जानकारी गराएका छन ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.