Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मोफसलबाटै सङ्घर्ष गरेका तनहुँ दमौलीका गायक राना चर्चामा

मोफसलबाटै सङ्घर्ष गरेका तनहुँ दमौलीका गायक राना चर्चामा

तनहुँ, । गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक रानाको गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।                                                                              २०६६ सालमा तनहुँको खैरेनीटार महोत्सवमा गरिएको ‘पश्चिमाञ्चाल तारा’ गायन प्रतियोगितामा गायक राना प्रथम हुनुभएको थियो । व्यास नगरपालिका–३ देउराली दमौलीमा जन्मिनु भएका गायक राना दमौलीबाटै सङ्घर्ष गरेर चर्चामा आउनुभएको छ ।

गायक राना मोफलबाट चर्चामा आएकोले क्षमता हुनेको लागि मोफसल बाधक बन्दैन भन्ने उदाहरण बन्नुभएको छ । लोक, आधुनिक, पप सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकाले गायक रानाको व्यस्तता बढ्दै गएको छ । उहाँलाई स्वदेश तथा विदेशमा हुने मेला, महोत्सव तथा साङ्गेतिक कार्यक्रममा जान भ्याइ नभ्याई हुन्छ । गायक रानाले गाउनु भएका थुप्रै गीतहरु चर्चामा आएका छन् । पाँच वर्ष अघि रेकर्ड भई ‘मामा’ एल्वममा समावेश

ADVERTISEMENT

‘ए मेरो माया फुल बुट्टे जामा, किनदिउँला गोरीलाई नक्कली मोरीलाई र लुकी लुकी हेर्ने बानी परेको बादलु सरेको पानी परेको…’ बोलको पप गीतले चर्चा कमाएको छ । गायक रानाकै शब्द, सङ्गीत र स्वर रहेको यो गीत युटुबमा ३८ लाख ४१ हजारभन्दा बढीले हेरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

यस्तै गायक रानाको दुई वर्ष अघि मामा २ एल्वममा समावेश ‘वाट टु वान म जान्छु जुनकिरीलाई लिएर काठमाडौं सहर…’ बोलको गीतले चर्चा कमाएको छ । यस गीतमा पनि शब्द तथा सङीगित गायक रानाकै छ । गायक रानाकै आफ्नै युटुवबाट बजारमा ल्याइएको यस गीत ६४ लाख २२ हजारभन्दा धेरै पटक युटुबमा हेरिएको छ ।

‘धन मागे त छैन, मन मागेमा दिउँला यो जोवन मनै परे, जुग जाने माया गरे, सँगैसँगै जीउँला…’ बोलको राजकुमार बगरको शब्द र सङ्गीतको २०६९ सालमा गाएको पहिलो गीत नै रानाले चर्चा कमाउन सफल भएको थियो । बगरकै शब्द र सङ्गीत रहेको ‘मैलै माया लागेको तिमीसँगै हो’ बोलको गीतले पनि गायक रानालाई चर्चामा ल्याएको थियो ।

त्यसैगरी, टीका भण्डारी– सङ्गित र सूर्यकुमार घायलको शब्द रहेको ‘हिंड्दा हिंड्दै दोबाटोमा’ बोलको गीत पनि गायक रानाको चर्चित गीत हो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.