Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तिलोत्त नगर प्रमुखकी बुहारीद्वारा जबरजस्ती करणी गरेको आरोपमा श्रीमान बिरुद्ध उजुरी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। चौधरीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणी गरेको उजुरी दिएकी हुन्।

मोहन तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीका छोरा हुन्। न्यायिक समितिका संयोजकसमेत रहेका उपप्रमुख जागेश्वरीकै बुहारी न्याय खोज्दै प्रहरीमा पुगेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जाहेरी दर्ता भएको बताउँदै अनुसन्धान गर्ने बताए। जाहेरीमा उपप्रमुख चौधरीका छोरा मोहनले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै बुहारी वर्षाकुमारीले दर्ता गरेको जाहेरीमा उल्लेख छ।

ADVERTISEMENT

गत साउन १४ गते राति मदिरा पिएर आएका उनका पति मोहनले कुटपिट गरेको उनले दाबी गरेकी छन्। वर्षाले केहिदिन अघि श्रीमान् मोहनले दैनिक रूपमा लागूपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिएकी थिइन्।

ADVERTISEMENT
ADVERTISEMENT

श्रीमानले कुटपिट गरेर वर्षाको शरीरमा घाउ चोटसमेत लागेको छ। मोहनले दैनिक लागूपदार्थ सेवन गर्ने, गाँजा भर्नलगाउने, शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासू ससुराले समेतले बेवास्ता गरेको वर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको प्रहरी समक्ष बताएकी छन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.