Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दलित वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

दलित वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

दलित वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

सप्तरी । बोदेबरसाइन नगरपालिका – २ का वडा अध्यक्ष रामप्रसाद रामलाई एक समूहले ज्यान मार्ने धम्की दिएका छन् ।

बेलुकी करिब ६, बजे नेगडा चौकको चिया पसलमा बसिरहेकाबेला चारजना युवाहरुको समूहले पसलमा पसेर एक्कासी गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको अध्यक्षले बताएका छन् । उनले भने, म चिया पसलमा बसिरहेको थिए । उनीहरू एक्कासी आएर हमला गरेको छ । हमला गर्नेहरुमा प्रवीण यादव, सुशील यादव, अमर यादव लगायतका रहेका छन् । हमला गर्नेहरू लागु ओषधी सेवन गर्ने ब्रोकरहरु रहेको समेत बुझिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

गाली गलौज सुरु भएपछि स्थानीयहरुको भिड बढ्न थालेपछि र प्रहरीलाई खबर पुगेपछि उनीहरू भागेका थिए । प्रहरीले एकजनालाई मात्र समातेको छ । तीन जनालाई समात्न आनाकानी गरिरहेको पीडित अध्यक्षले बताएका छन् ।

ADVERTISEMENT

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला प्रवक्ता समेत रहेका अध्यक्षलाई केही गलत तत्वहरुले अभद्र व्यवहार गरी ज्यान मार्ने धम्की दिएको विरुद्धमा जिल्ला संयोजक प्रथमलाल रामले घोर भत्सर्ना गर्दै दोषीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेका छन् । दोषीलाई पक्राउ गरी कानुनी कार्वाही नभए हामीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

हामीले थप कुरा बुझ्न स्थानीय प्रहरीलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.