Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीबाट डा.यादव प्रदेशसभाको सम्भावित उम्मेदवार

सप्तरीबाट डा.यादव प्रदेशसभाको सम्भावित उम्मेदवार

राजविराज।सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सम्भावित उम्मेदवारको रुपमा शरद सिंह यादवको नाम चर्चामा रहेको छ।लोसपा केन्द्रिय कमिटीमा आबद्ध युवा नेता डा.यादव उक्त क्षेत्रबाट उम्मेदवारी दिने घोषणा सँगै चर्चा चलेको हो।

प्रदेशसभाको( ख)मा पर्ने महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहा गाउँ जन्मथलो भएका यादवले निस्वार्थ जनताको सेवा गर्ने भावले उम्मेदवारी दिने बताएका छ्न।डा.यादव तत्कालीन सदभावना पार्टीका प्रभावशाली नेता योगेन्द्र यादवका छोरा हुन।यस निर्वाचन क्षेत्रमा नेपालकै प्रचलित शहर राजविराज समेत पर्छन् ।राजविराज शहर समेत परेकाले यो क्षेत्रको उम्मेदवारी अर्थपुर्ण रहने विश्लेषण भईरहेको छ।

पब्लिकप्रेसकर्मीले डाक्टर यादवलाई यसै क्षेत्रबाट उम्मेदवारी किन भनेर जिज्ञासा् राख्दा उहाँले अस्तव्यस्त राजविराज शहरको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउन आफ्नो उम्मेदवारी रह्ने बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

“राजविराज शहरको स्थिति कसैबाट लुकेको छैन ।दिनानुदिन यो शहर अव्यवस्थित हुँदै गएको छ।व्यापारीहरु विस्तारै पलायन भईरहेको अवस्था छ।यहाँको शैक्षिक संस्थाहरुको गुणस्तर दिनानुदिन खस्किदैँ गएको छ।देशको अन्य ठाउँबाट अभिभावकले विद्यार्थी पढाउने यो शहरको शैक्षिक अवस्था अचेल चिन्ताजनक अवस्थामा पुगेको छ।सप्तरीकै अभिभावकले आफ्नो विद्यार्थी अहिले राजविराजमा पढाउन मानेका छैन ।यो शहरको बेथिति सतहमै देखिएको छ।यस शहरमा पर्ने देशकै जेठो अञ्चल अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालमा रुपान्तरण भएपनि प्रभाव खस्किदैँ गएको विडम्बना छ।यहाँको सडकमा सुधार आउन सकेको छैन ।अव्यवस्थित पार्किङको अवस्था छ।यस्तै बेथितिमा सुधार हुने आम जनताको अपेक्षा परिपुर्ति गर्न आफ्नो उम्मेदवारी हुने”उनले बताए ।

सप्तरी निर्वाचन क्षेत्र न.२ को (ख)मा महादेवा गाउँपालिकाको वडा नम्बर १ र ३ तथा राजविराज नगरपालिका पर्छन् ।पछिल्लो निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीको गठबन्धनबाट मनिष सुमनले जित हात पारेका थिए ।आउँदो मंसिर ४ मा हुने निर्वाचनमा समेत यस क्षेत्रमा प्रभावशाली उम्मेदवारहरु उठने सम्भावना रहेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.