Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम मंत्री रमा घर्ती द्वारा उद्घाटन

सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम मंत्री रमा घर्ती द्वारा उद्घाटन

बुटवल,।रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ ।

मणिग्रामस्थित होटल ड्रिमल्याण्डको सभा हलमा उक्त कार्यक्रमको लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी थिइन् l

वीनरकद्वारा संचालित हाम्रो सम्मान परियोजनाको आर्थिक सहयोग तथा माइती नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो l

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन कार्यक्रमको अध्यक्षता माइती नेपालका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता विश्वराज खड्का, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, विशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्याय, राजेन्द्र थापा, भरत राज शर्मा, सुमन पौडेल, इन्द्रजीत सहानी लगायत थिए l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री घर्तीले प्रदेशस्तरमा पहिलो कार्यक्रमकोरुपमा लुम्बिनी प्रदेशमा कार्यक्रम भएकाले सफलताको कामना गर्दै डाटाहरू एकिकृत गर्न यो साफ्टवेयर प्रभावकारी भई स्थानीय, प्रदेश र केन्द्र सरकारलाई समेत महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न सघाउ पुग्ने बताइन् ।

उनले महिला बालबालिका मात्र नभएर पुरुषहरु समेत बेचिएको थुप्रै घटनाहरू देखिने गरेको बताइन् ।

लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ठूलो देखिए पनि बजेट सानो भएको बताउँदै मन्त्री घर्तीले महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा सरकारले गर्ने कार्यक्रमहरूमा सो क्षेत्रमा काम गर्ने संघ संस्थाहरु मिलेर काम गर्दा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

मानव बेचविखन आफैंमा गम्भीर समस्या भएकाले यसको समाधान सबै मिलेर गर्नुपर्ने अधिकांश वक्ताहरुको भनाइ थियो l कार्यक्रममा सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धित पुस्तक तथा साफ्टवेयरको शुभारम्भ गरिएको थियो l सामाजिक सूचना व्यवस्थापन प्रणालीको विशेषताको बारेमा रत्न काजी क्षेष्ठले उपस्थित माझ प्रकाश पारेका थिए l

कार्यक्रममा शुभकामना मन्तव्य पुनम थपलियाले राखिन् l कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका माइती नेपालकी रूपन्देही तथा कपिलवस्तु जिल्ला कार्यक्रम प्रमुख माया क्षेत्रीले गरिन् ।

कार्यक्रम सफलताको कामनासहित माइती नेपालले मानव बेचविखनविरूद्ध काम गर्दे आएको स्मरण गराउँदै कार्यक्रमका अध्यक्ष विश्वराज खड्काले कार्यक्रम समापन गरे ।

कार्यक्रम संचालन माइती नेपाल केन्द्रीय कार्यालयका प्रतिनिधि राम सरण पौडेलले गरेका थिए l कार्यक्रममा कपिलवस्तु, रूपन्देही, बाँके, बर्दियाका १३ वटा पालिकाका सूचना प्रविधि प्रतिनिधि र महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू लगायत अन्यको सहभागिता रहेको थियो l

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.