काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक काठमाडौंको बालकुमारी कान्तिपुर बैंकटमा प्रारम्भ भएको छ ।
दुई सयभन्दा बढी केन्द्रीय समितिको उपस्थितिमा डाक्टर बाबुराम भट्टराईले नेपालको वर्तमान राजनीतिक अवस्था र अबको बाटो बारे संक्षिप्त विचार व्यक्त गर्नुभएको छ ।
आजक बैठकले नेसपाको केन्द्रीय समितिको पुनर्गठन, पदाअधिकारीको निर्माण, कार्यविभाजन, आगामी निर्वाचनबारेमा छलफल हुनेछ ।















