Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गजेन्द्रनारायण सिंह औद्याोगिक क्षेत्रमा जग्गा मात्र ओगट्नेलाई कारवाही

सप्तरी,। मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय वालाजुलाई पत्राचार गरेको छ । औद्योगिक क्षेत्रभित्र लामो समयदेखि सेड कब्जा गरेर वसेका र कानुनले तोकिए भन्दा विपरित उद्योग सञ्चालन गर्दै आएको दुई उद्योगलाई कारवाही प्रकृया अघि बढाइएको कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।

पहिलो चरणमा उद्योग नगर्ने उषा जल उद्योग र अल नेपलिज टि एण्ड कफी उद्योगलाई पन्ध्र दिनभित्र यस कार्यालयसँगको सम्झौता रद्द तयारी थालेको पराजुलीले बताउनुभयो । कार्यालयले घरेलु लगायत नेपाल सरकारको सम्बन्धित कार्यालयहरुमा तिलाठी कोईलाडी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहनुभएका सतिश कुमार सिंहको नाममा दर्ता रहेको उषा जल उधोगले क्षेत्रभित्र उदेश्य विपरित सेड तथा जग्गामा गोदाम गरेको कार्यलय प्रमुख पराजुलीले बताउनुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

विगत सात वर्ष लामो समयदेखि कब्जा गरेको सेडमा पुराना गाडी लगायत राखिएको विभिन्न प्रकारका गोदाम यथासिघ्र हटाउन, विद्युत मिटर जडान गर्न र सम्झौता अनुरूपको उद्योग सञ्चालन पटक पटक ताकेता गर्दा समेत वेवास्ता गरेपछि कारवाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७१ को दफा ६ क बमोजिम कुनै पनि उधोगीले २ वर्षसम्म उद्योग सञ्चालन नगरे त्यसको कारण सहित १५ दिन भित्र म्याद थप गराउनु पर्ने प्रावधान रहेको छ । उषा जल उधोगले समयमा म्याद समेत थप नगराई अटेरी गरेकोले २०७७ कात्तिक २१ गते लिखित रुपमा सो बारे केन्द्रीय कार्यलय बालाजुलाई जानकारी गराईएको कार्यलयका ईन्जिनियर पुरुषोतम ठाकुरले बताउनुभयो ।

कार्यालयको अनुगमनबाट उषा जल उद्योगले विभिन्न कवाडको गोदाम गरेर सेड कब्जा गरेर बसेको र सन्तोष कुँवरको नाममा सम्झौता भएको अल नेपलिज टि एण्ड कफी दश वर्षसम्म उद्योग नगरी अहिले आएर सम्झौता विपरित सेडमा अन्सिजन सिलिन्डरको गोदाम बनाएको पाइएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.