Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आजदेखि काठमाडौमा वाईसीएलको राष्ट्रिय भेला बस्दै

आजदेखि काठमाडौमा वाईसीएलको राष्ट्रिय भेला बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को दुई दिने राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको राष्ट्रियसभागृहमा आज बिहान ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेलाको उद्घाटन गर्नेछन् । गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ । भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट गरेर ६ सय जना प्रतिनिधि सहभागी हुने वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए । उनका अनुसार भेलामा केन्द्रीय समितिबाट एक सय ९६ जना, प्रत्येक जिल्लाबाट ३÷३ जना गरी २ सय ५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यसअघि सम्पन्न भेलाले छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो । उमेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट बिदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ ।

देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले सिर्पाइली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका छन् । अध्यक्षमा सिर्पाइली पक्का जस्तै हुँदा महासचिवमा अकाक्षी भने धेरै जना देखिएका छन् । महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ र मिङ्माडन्डु शेर्पाको बढी आकाक्षी देखिएका छन् । गुरुङ र शाही पार्टीका बैकिल्प केन्द्रीयसदस्य समेत रहेका छन् ।

वाईसीएलमा अध्यक्ष, नौ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । विधान संशोधन गरेर उपमहासचिव थप्नुपर्ने आवाज उठिरहेकाले सचिवको संख्या केही घट्न अनुमान गरिएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.