Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लुम्बिनी प्रदेश अध्यक्षद्धारा समाचारको खण्डन

ADVERTISEMENT

कपिलवस्तु।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्प्रधाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई बनाउनको लागि समाचारमा लेखिएझै कुनै पनि दलका नेता तथा मन्त्रीले मुख्यमन्त्रीलाई दबाब नदिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
“श्रोतको हवाला दिदै लेखिएका समाचारमा लुम्बिनी प्रदेश सरकारले प्रेस रजिष्ट्रार नियुक्त गर्न लागेको र नेकपा माओवादी केन्द्रका नेता तथा कांगे्रस एंव जसपाका प्रदेश मन्त्रीहरुले मलाई रजिष्ट्रार नियुक्त गर्नका लागि मुख्यमन्त्रीलाई दबाब दिएको प्रसंग प्रति मेरो आपत्ति छ” । गिरीले विज्ञप्तीमा भनेका छन् ।
अध्यक्ष गिरीले लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका संचारमाध्यम र संचारकर्मीको प्रर्बद्धन, वृहत्तर विकास, व्यवस्थापन र आचार संहिता कार्यान्वयनका लागि प्रदेश सकारले “संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८” निर्माण गरेको समेत उल्लेख गरेका छन् । अध्यक्ष गिरीले विद्येयककोे दफा ५७ मा प्रतिस्प्रधाद्धारा प्रेस रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था उल्लेख भएको र सम्बन्धित मन्त्रालयले हाल सम्म प्रतिस्प्रधाका लागि सूचना प्रकाशन, प्रशारण नगरेको हुदा सिधै रजिष्ट्रार नियुक्त गर्न नमिल्ने हुनाले समाचारमा गरिएको दाबी स्वतः निष्क्रिय देखिएको बताए । उनले कसैको इच्छा, चाहना वा कुनै नेता,मन्त्रीको दबाबमा मेरो सिफारिश भएको भन्ने समाचारको खण्डन गर्दै साथै प्रेस रजिष्ट्रारको शैक्षिक योग्यता सम्बन्धमा विद्येयक संशोधनका क्रममा संचारकर्मीहरुकै आग्रहमा सरकारले शैक्षिक योग्यता खुकुलो बनाएको दाबी गरेका छन् । संचारकर्मीहरुलाई आचारसंहिता पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । साथै सरकारलाई तत्काल मिडिया काउन्सिल गठन गरि संचार विद्येयक पूर्ण कार्यान्वयनमा लैजान समेत अध्यक्ष गिरीले माग गरेका  छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

ADVERTISEMENT

ट्रेन्डीङ्ग

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...