Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

ममता शर्मा /गौशाला ।महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित पाउरोटी (ब्रेड ) उद्धयोगहरुले जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ ।

समुदायमा पाउरोटी नखाने व्यक्ति सायदै यहाँ होला तर हाल बजारमा उपलब्ध भईरहेको पाउरोटी जसमा बनेको मिति र एक्सपाएर डेट नजनाएपछी यहाँका स्थानीय म्याद सकिएको ,बिग्रिएको पाउरोटी उपभोग गरिरहेको पाइएको छ । बजारमा व्यापक मात्रामा विक्री हुने खानेकुरा पाउरोटीमा एक्सपाएर डेट ( म्याद समाप्त मिति ) नलेखीएको पाइएको छ । जसले गर्दा त्यो पाउरोटीको खाने म्याद कहिले समाप्त हुने भन्ने थाहा हुदैन । पाउरोटी उद्धयोगबाट किनेको पाउरोटी धेरै दिन वितिसकेपनि गौशालाका व्यापारीले बेच्ने गरेका छन् ।

ADVERTISEMENT

गौशाला बजारको गणेश मन्दिर भन्दा केहि आगाडी पाउरोटी बेच्नेहरुको लस्कर लागेको हुन्छ । पाउरोटी बनेको मिति नलेखिएको म्याद समाप्त मिति नलेखेको ,निर्माण गरिएको उद्धयोगको पनि नाम नलेखिएको ,उद्धयोगको नाम लेखिएपनि कुनैमा दर्ता नम्बर नभएको पाउरोटी गौशाला बजारमा विक्री भईरहेको पाइएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

यस्तै उद्धयोग दर्ता नभएको र बनेको पाउरोटीमा म्याद समाप्त मिति नलेख्ने उद्धयोग हो श्याम पाउरोटी उद्धयोग । जसको संचालकलले बनेको पाउरोटीको म्याद नाम नलेखेकोमा आफ्नो कुनै गल्ति नभएको बताए । उनले भने , “ व्यापारीहरु किनेर लागेको पाउरोटीको म्याद सकिएपछी बेच्छ त म यसमा केहि गर्न सक्दिन । म्याद सकिएको पाउरोटी म फिर्ता पनि लिदीन । जनताले किनेर खान्छ भने यसमा जनता नै जिम्मेबार हुन्छ । हामी जिम्मा लिदैनौ ।

आफुले दश वर्ष देखि सो उद्धयोग संचालन गर्दै आइरहेको र कुनै प्रशासनले केहि गर्न नसकेको भनेर उनले धाक समेत देखाए । “यतिका दिन सम्म जनताले यो खाइरहेको छ कसैले केनै गरिहाल्छ र।”

आगामी समयमा पनि यो काम दोहोर्याउने र म्याद समाप्त मिति नलेख्ने उनले प्रतिक्रिया दिए ।

यस सम्बन्धमा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले त्यस्ता उद्धयोगहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले भने , “ यो सम्बन्धि कार्य नगर उपप्रमुखको हो । त्यसैले म केहि गर्न सक्दिन तर जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता उद्धयोगहरुलाई तह लगाउन जरुरि छ । म सम्बन्धित निकायसमक्ष यो कुराको छानविनको प्रास्ताव राख्ने छु र कारवाहीको लागि पहल गर्ने छु।”

त्यस्तै महोत्तरीको सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसको अनुगमन तथा निरीक्षण इलाका प्राशासनको रहेको भनि आफ्नो कर्तव्यबाट पन्छिन खोजेका छन् । जसले गर्दा जिल्लाको आधिकारिक व्यक्तिलाई यसप्रति पटक्कै चासो नभएको पुष्टि भएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.