Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विप्लवको चुनाव वहिष्कारले रोल्पामा सुरक्षा चुनौती

विप्लवको चुनाव वहिष्कारले रोल्पामा सुरक्षा चुनौती

रोल्पा । नेत्रविक्रम चन्द विप्लवसहित आधा दर्जन बढी माओवादी घटकहरुले मंसिर ४ को निर्वाचन वहिष्कार गर्ने घोषणा गरेसँगै सुरक्षा चुनौती बढेको महसुस रोल्पालीले गरेका छन् ।

तर प्रशासनले भने पूर्णरुपमा सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा भाग लिन आह्वान गरेको छ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएको विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिष्कार गर्ने घोषणा गरेको छ । सो पार्टीले पत्रकार सम्मेलन गरेर निर्वाचन ‘बिथोल्ने’ जनाएको थियो ।निर्वाचन बिथोल्ने धम्किले नागरिकहरुमा सुरक्षा संवेदनशीलता बढेको स्थानीय दयाराम डाँगी बताउँछन् । ‘राज्यबाट सुरक्षाको ग्यारेन्टी गरिए पनि वहिष्कार घोषणाले भौतिक र मानसिक रुपमा असुरक्षाको महसुस हुन्छ,’ डाँगीले भने ।

ADVERTISEMENT

राज्यले नागरिकलाई निर्धक्कसँग मतदान गर्ने वातावरण बनाउनु पर्ने डाँगीको भनाइ छ । रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैले सुरक्षा निकायले पनि त्यसैअनुसारको सुरक्षा रणनीति तयार पारेको र पूर्णसुरक्षाको ग्यारेन्टी गरेको जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.