Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजपुर नगरमा नगर प्रमुख द्ररा १५ शैया अस्पताल भवन शिलान्यास

रौतहट। इसत्याक अहमद रौतहटको निर्वाचन क्षेत्र २ का नगर प्रमुख डा. रजिक आलमले चुनाव अगाडि नै ५ वटा प्रमुख योजनालाई पूरा गर्ने वाचा अनुरुप राजपुर नगरपालिका तीनवटा कामलाई अगाडि बढाइसकेका छन्। आज राजपुर नगरपालिका वडा नं. ३ मा १५ शैया अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख डा. आलम बाँकी रहेका योजनाहरूलाई समयावधि भित्र नै पूरा गर्ने वाचा दोहोर्‍याउनु भएको हो ।युवाहरूको बिच लोकप्रिय बनेका मेयर डा. आलमले शिक्षा, स्वास्थ्य र कृषि पनि आफ्नो प्रमुख मुद्दा भएकोले चाडै नै त्यस क्षेत्रमा अमूल्य परिवर्तन हुने बताएकाछन् । राजपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, शेख अनसारुल हकले नगरलाई नमुना बनाऔँ अभिनयानमा चलेको र नगर प्रमुख, आलमलाई उच्च भविष्य उज्ज्वल गर्न हुसला सहित धन्यवाद व्यक्त गरेका हुन् ।

उनले भने, “राजनीतिक षड्यन्त्र चल्दै जानेछ। हिम्मत र हौसलाका साथ तपाईँ काम गर्दै जाने विकास हुँदै जान्छ हामी सबै युवा लगायत साथ छौँ यो शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, शेख, अनसारुल हकले आफ्नो मन्तव्य राख्नु भएको थियो। नगरपालिकाका सम्पूर्ण निर्णयहरू कामकाज सबैले ‌मिले देशै भरीमा, चिन्न हाम्रो नगरपालिका राम्रो नगरपालिका नमुना बनाऔँ अभिनयमा‌ लागेको नगर प्रमुख आलमले प्रतिबद्धता जनाएका छन्।”

ADVERTISEMENT

अस्पताल भवन शैया १५ शिलान्यास कार्यक्रमको डाक्टर मोहम्मद, खुर्सैदले सञ्चालन सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमका अध्यक्षता नगर प्रमुख आलम रहेको र विषअषिठी उप-प्रमुख, जमिला असगरी र प्रशासकीय अधिकृत बैजु ठाकुर, वडा अध्यक्ष र स्थानीय युवा समाजसेवी बुद्धिजीवी लगायतको उपस्थितिमा भव्यताका साथ अस्पताल भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.