Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पाल्हिनन्दनमा हिन्दु स्वयंसेवक संघ, नेपाल को मकर संक्रान्ति उत्सव सम्पन

पाल्हिनन्दनमा हिन्दु स्वयंसेवक संघ, नेपाल को मकर संक्रान्ति उत्सव सम्पन

ज्ञानेश्वर सहानी/ नवलपरासी / १ माघ ।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ कुश्मामा हिन्दु स्वयंसेवक संघ, नेपाल को मकर संक्रान्ति पर्वको अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गण खिचडी खुवाँदै उत्सवका रूपमा मनाइएको छ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा गरिएको कार्यक्रममा खिचडी बात खुवादै एक आपसमा माघे संक्रान्ति पर्व मनाइएको छ।

हिन्दु स्वयंसेवक संघ नेपाल पाल्हीनन्दनद्वारा आयोजित मकर सक्रन्ति उत्सव-२०७९ उद्दघाटन समारोह हिन्दू स्वयंसेवक संघ नेपाल पाल्हिनन्दनका नगर संघ चालक गुड्डुको अध्यक्षता तथा
पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैंजु प्रसाद गुप्ता ( दीपक )
को प्रमूख अतिथिकता सम्पन्न भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले धर्म सँस्कृतिको रक्षा गर्न हामी सबैको जिम्मेवारी रहेकोले आ आफ्नो तर्फबाट योगदान दिन आग्रह गरेका छन्। हिन्दू धर्मको एक महत्पूर्ण पर्व माघे संक्रान्ति अर्थात् खिचडी रहेकोले यसलाई भवयतापूर्वक मनाउन आग्रह गरे। पालिका बाट हुने सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रममा मुख्य वक्ताका रूपमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-सेवा प्रमूख उमा शंकर पाठक,विशेष अतिथिका रुपमा वार्ड अध्यक्ष गोधन हरिजन,विशिष्ट अतिथि
हिन्दू स्वयंसेवक संघ नेपालका लुम्बिनी प्रदेशका सभाग कार्यवाहक रविकान्त उपाध्याय, श्री बिरेन्द्र कुवंर, सिद्धार्थ मा.वि.का प्रधानध्यापक रविन्द्र शर्मा लगाएको उपस्थिती रहेको थियो।

ADVERTISEMENT

माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति अथवा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल,वस्त्र,पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु,पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.