Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

यातायात कार्यालय लहानमा सेवाग्राहिलाइ हैरानी दिने चार जना बिचौलिया नियन्त्रण

यातायात कार्यालय लहानमा सेवाग्राहिलाइ हैरानी दिने चार जना बिचौलिया नियन्त्रण

लहान ।सिरहा प्रहरीले यातायात कार्यलयको काम गराउन गरेको सेवाग्राहीलाई हैरानी दिने चार जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा परेका जिल्ला सप्तरी खडक नगरपालिका ३बस्ने वर्ष ४२ को जिवछ ठाकुर वर्ष ३२ को अनिल कुमार चौधरी लहान नगरपालिका ७ बस्ने वर्ष ४१ को बिस्नुदेव यादव र नवराजपुर गाउँ पालिका १ बस्ने ३३को नन्दन खेताङ्ग रहेको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT

ऊनीहरुलाई लहान नगरपालिका ८ स्थित रहेको यातायात ब्यवस्था कार्यलयमा आएका सेवाग्राहीलाई काम छिटो छरीतो गरीदिन्छु भनी बार्गेनिङ गर्ने कार्य परीसर भित्र फाइल च्यापी भित्र बाहिर गर्ने प्रचलित कानुन बिपरित अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहिहरुलाइ अनावस्यक हैरानी दिने भन्ने पटक पटक जनगुनासो आएककोले ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी टाेलिले अनुगमन गर्दा जनगुनासो अनुसारको कार्य गर्दै गरेको अवस्था फेला पारी नियन्त्रणमा लिएको हुन।

ADVERTISEMENT
ADVERTISEMENT

उनीहरूलाई नियन्त्रणमा लिइ जिल्ला अदालत सिरहा बाट अभद्र ब्यवहार मुदामा सात दिनको म्याद लिइ आवस्यक थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय लहानको हिरासतमा राखिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.