Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आर्थिक सेटीङ्गमा प्रधानाध्यापकको नियुक्ति दिन सप्तरी छाडेर सिरहामा अन्तर्वार्ता

आर्थिक सेटीङ्गमा प्रधानाध्यापकको नियुक्ति दिन सप्तरी छाडेर सिरहामा अन्तर्वार्ता

लहान – सप्तरीको सुरुङ्गा नगर पालिका स्थित मसिलाल जनता माध्यमिक (प्राविधिकं) विद्यालयमा उच्च अदालतको परमादेश विरुद्ध प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु गरिएको खुलासा भएको छ।स्कुल बिदाको दिन लहान नगरपालिका स्थित रहेको पशुपति आदर्श उच्च माद्यामिक बिधालयको प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरीको रोहबरमा सप्तरीको सुरुङ्गा नगर पालिका कदमहा कुशहा स्थित रहेको मसिलाल जनता माध्यमिक विद्यालयको लागी प्रधानाध्यापकको अन्तर्वार्ता लहानको पशुपति उच्च माध्यमिक बिधालयमा गोप्य रूपमा हुने भएको छ।

सप्तरी जिल्लाको छलफल सिरहामा हुने गरिएको छ्। कानुनी रूपमा अबिधानीक रहेको शिक्षा नियमावलीमा उल्लेख रहेको छ्।बिबादित रहेको स्कुलको छ्लफल र अन्तर्वार्ता गोप्य रूपमा सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ स्थित संचालनमा रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयमा भएको खुलासा भएको हो।

आइतवार माघ १५ गते जनकपुर राजविराज उच्च अदालतले निवेदक श्याम नन्दन साहको रीट निवेदन माथि सुनवाइ गर्दै सो विद्यालयलाई प्रधानाध्यपक नियुक्तिको कुनै पनि प्रक्रिया नगर्नु÷नगराउनु भनी परमादेश जारी गर्दा पनि सो आदेश विपरित सोमवार विद्यालयले प्रधानाध्यपकको नियुक्तीको लागि अन्तवार्ता सञ्चालन गर्न लागेको निवेदक साहको आरोप रहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उच्च अदालत राजविराजको माननीय न्यायाधिश तेजनारायण सिंह राईको एकल ईजलाशबाट नियुक्तिको प्रक्रिया रोकी दूवै पक्षलाई छलफलको लागि बोलाउने आदेश गरेको भएपनि सो आदेशलाई अटेर गरी विद्यालय प्रशासनले आफ्नो नजिकको मानिस नियुक्त गर्न हतार हतारमा अन्तर्वार्ता थालेको निवेदक साहले बताए।

विद्यालयमा २०७९ पौष ६ गते तत्कालिन प्रधानाध्यापक हंसनारायण मेहताले स्वैच्छिक राजीनामा दिंदा निजको राजीनामा पौष स्वीकृति पश्चात पौष २४ गतेबाट उनलाई अवकाश दिंदा सो विद्यालयमा प्रधानाध्यपकको पद रिक्त भएको थियो ।

शिक्षा ऐन र नियमावली अनुसार ज्येष्ठताको आधारमा निमित्त प्रधानाध्यपक नियुक्त गर्नु पर्नेमा सो नगरी सो समयमा कनिष्ठ रहेका भागवत ठाकुरलाई विद्यालय व्यवस्थापन समितिले प्रभावमा परी निमित्त दिएको र सोही निमित्त प्र.अ.ले विज्ञापन गरी प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालेकोले उक्त प्रक्रिया रीतपूर्वक नरहेको भनी रीट निवेदन दिंदै निवेदक साहले अन्तरिम आदेश सहितको परमादेश माङ्ग गरेका थिए र सोही अनुसार परमादेश जारी भएको निवेदक साहले बताए।

यस सम्बन्धमा निज भागवत ठाकुरलाई प्र.अ.मा गरिएको नियुक्ति बेरीतको रहेकोले सो बदर गराउन छुट्टै मुद्दा समेत उच्च अदालत राजविराज जनकपुर ईजलाशमा चलि नै रहेको समेत साहले बताएका हुन्।

यस बिषयमा सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चौधरी सङ्ग मोबाइल सम्पर्क गर्दा निजले यस बिषयमा मैले अहिल्यै नै कुनै प्रतिक्रिया दिन नमिल्ने भनी सम्पर्क विच्छेद गरी दिएका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.