Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जागरण अभियानको विरोध प्रदर्शन

जागरण अभियानको विरोध प्रदर्शन

बिरगंज। पार्टी कार्यक्रमका लागि बाराको कलैया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध साझा जागरण अभियानले कालो झण्डा सहितको विरोध प्रदर्शन गरेका छन् ।

नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओली भूमिहीन सुकुम्बासी, लघुवित तथा मिटरब्याजीहरुको संरक्षण रहेको भनेर उनीहरुले बाराको सदरमुकाम कलैयामा कार्यक्रमकै दिन काले झण्डा सहितको विरोध प्रदर्शन गरेका छन् ।

जागरण अभियानले पीडितहरुको पक्षमा पैरवी र आन्दोलन गर्दा नेकपा एमालेका नेताकार्यकर्ता तथा संगठनले पीडक तथा साहुहरुको संरक्षण गरेकाले विरोधमा उत्रिएको जागरणका बारा संयोजक प्रकाश चौधरीले जानकारी दिएका छन् । अधिकांश साहु, लघुवित र सहकारी एमालेकै नेताकार्यकर्ताले खोलेर गरिब जनता लुटिएको उनले थपे ।

ADVERTISEMENT
ADVERTISEMENT

देशैभरी चल्ने विभिन्न क्षेत्रको समस्या समाधानका लागि तहगत र मोर्चागत रुपमा पाँच वर्षदेखि संघर्षमा रहेका विभिन्न जागरण र अभियान तथा संघर्षको केन्द्रीय संयोजकको रुपमा संयोजनको भूमिका राजेश विद्रोहीले गर्दै आएका छन् । विद्रोहीको नेतृत्वमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान, साझा जागरण अभियान, लघुवित तथा मिटरब्याज सम्बन्धी संघर्ष समिति, दलित संघर्ष समिति लगायतका जागरण अभियान तथा मोर्चाहरु चलाइरहेका छन् ।

ADVERTISEMENT

नेकपा एमालेको मुख्य समर्थनमा बनेको वर्तमान प्रचण्ड नेतृत्वको सरकारले आफ्नो पक्षहरुसँग गरेको सहमति र सम्झौताहरु पालना नगरेको र पीडकहरुलाई नै पक्षपोषण गरेकाले आफूहरू सरकार र प्रमुख दलहरुको विरुद्धमा उत्रिनुपर्ने बाध्यता भएको जागरणका सिम्रोनगढ नगरपालिका प्रमुख कंचन पासवानले बताए ।

आयोग र समितिहरु मात्र थपेर आफूहरुको समस्या समाधान नगरी आफ्नो नेताकार्यकर्ता पाल्ने र समस्यालाई भोट बैंकको रुपमा प्रयोग गर्ने नियतले ग्रसित देशका मुख्य दल र सरकारको विरुद्ध संघर्षको विकल्प नरहेको जागरणका सचिव सिकिन्द्र कुशवाहाले बताए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.