Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

न्यायका लागी नागरिक संजालद्वारा बैठक

न्यायका लागी नागरिक संजालद्वारा बैठक

महेश सिंह लहान २४ चैत – द्वन्द्व पीडितलाई न्यायका लागी गठन भएको नागरिक संजालद्वारा सिरहाको लहानमा बैठक बसेका छन्।संकट कालमा राज्यद्वारा द्वन्द्वमा परेका पीडितले न्याय नपाउदा झनै पीडित बन्दै गएको छन।
द्वन्द्व पीडितले न्याय पाउन भने उदेश्यले समग्र जनउत्थान केन्द्र लहानले पीडितले न्यायका लागी गठन भएको संजालले बैठक बसि न्यायमा पहुँच हो भने उदेश्यले संजाल गठन गरेका छन्। संजालका नगर अध्यक्ष सुधा यादवको अध्यक्षतामा बसेको बैठकले अगामी कार्ययोजना पीडितले वास्तविक पहिचान गरी परिचय पत्र सहिको अधार बनाई शिक्षा स्वास्थय लगायतका क्षेत्रमा पीडितको पहुँच हुनुपर्नेमा जोड दिएका थिए।
पीडितहरुको पहिचान र राज्यद्वारा सेवा सुबिधा उपलब्ध गराउनु पर्ने जोड दिएका छन्। समाज रुपान्तरणको लडाइँमा होमिएका सिरहा लहान नगरपालिका अन्तर्गत पर्ने विभिन्न वडाका ब्यक्तीहरुले जनयुद्धमा अहम् भुमिका खेलिएका र राज्यद्वारा मारिएको ब्यक्तीहरु घरमा परिवारलाई बिचल्ली भएका छन्।द्वन्द्व पीडितलाई राज्यले ब्यवस्थापन र न्याय दिलाउनु पर्नेमा पछाडि परेको पीडितको बादी रहेका छन्।
द्वन्द्व पीडितलाई संगठित गर्ने कार्य संजालले गरी रहेको छन्।अगामी रनीतिको लागी कार्य बनाउन बैठक बसेका हुन्।संगठित हुन् पटकपटक बैठक बसिने गरेका कार्यक्रम संयोजक राम कृपाल साहले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.