Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बढ्दो लागुऔषध नियन्त्रनका लागि सचेतना कार्यक्रम

बढ्दो लागुऔषध नियन्त्रनका लागि सचेतना कार्यक्रम

संजु कुमारी दास, सिरहा।अहिले को अवस्थामा प्रायः युवा हरु विभिन्न कारणले लागुऔषध को कुलतमा लम्कने गरेको पाइन्छ । जसले उनीहरुको भविष्य त बिगरीन्छ नै साथै परीवार समाज र सिंगों राष्ट्र माथि असर पर्नुका साथै आर्थिक रुपमा पनि कमजोर हुदै गएको देखिन्छन् । यसलाई नियन्त्रीत गर्न युवाको मात्र दायित्व न भई कन अभिभावक पनि तेतिनै जिम्मेवार र सचेत हुनु पर्ने आजको आवश्यत्ता छ ।
अन्तराष्ट्रिय युवा दीवसलाई सप्ताह व्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत मुक्ति नेपाल द्वारा गोलबजार नगरपालिका ५ असनपुरमा युवा महीला पुरुष र उनीहरुको अभिभावक संग लागु औषधको परिचय, असर, लक्षण, र अभिभावकको दायित्व तथा कानुनी प्रवधान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न गरेको छ ।
कार्यक्रममा लागु औषध के हो,यसको प्रयोगले मानव शरीरमा केकस्ता असरहरु पर्ने गर्छन, किन हामीले यसको प्रयोग गर्नु हुदैन, कानुनी प्रवधान के के छन् विषयमा विस्तृत रुपमा जानकारी गराउनुका साथै त्यहाँका युवा हरु र अभिभावक हरुमा यस प्रतिको बुझाई लाई आकलन गर्दै मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले प्रस्ट पानु भएको थियो । जसमा उमेर अनुसार लागु औषध सेवन गर्ने १५ वर्ष मुनिका १.४%, १५ देखि १९ उमेर समुहका १९.९%, त्यस्तै २०–२४ का सबै भन्दा बढी ३२.२%, ३०–३४ का १३.७%,र ३५–३९ उमेर समुहका ५.७% व्यक्ति यस्तो कुलतमा रहेको एक तथङ्कले देखाएको छ भने मुखले सेवन गर्ने लागु पदार्थ ४३% र अन्य जस्तै सुई र इन्जेक्सन बाट ५७ % रहेको बताउनु भयो जो एकदमै भयावह छन् ।
त्यस्तै कार्यक्रममा सहभागि सुरज कुमार सिंहले हामीलाई यस्ता कुराको जानकारी अली अली मात्र थियो तर लागु औषधि सेवनले यस्ता किसिमका दीर्घ कालिन र भयावह रोग लाग्न सक्छ भन्ने थाहा थियेन, अब देखि आफु सचेत हुनु का साथै हाम्रा साथीहरुलाई पनि यस्ता कुरामा सचेत गराउने छु र लागु औषध सेवन लाई निरुत्साहीत बनाउन अघि बढ्ने छु भने ।
त्यस्तै दीपिका सिंहले भने हामी लाई यो कुराहरुको जानकारी नै थियेन यस्ता पदार्थ सेवन गरे पछि मानवमा देखिने लक्षणहरु यदी हाम्रो समाजको कसैमा देखिएको छ भने हामी त्यसलाई कसरी त्यस्ता लत बाट जोगाउन सक्छौं भन्ने बाटो खोजी उनीहरुलाई यस्ता लत बाट जोगाउन सक्छौं ।
रुबी कुमारी सिंहले यस्ता पदार्थ सेवन गर्नाले हाम्रो स्नायु प्रणाली र प्रजनन् प्रणली लाई बिगारनुका साथै, मुटु र मृगौला सम्बन्धि रोग पनि लाग्छ र परिवार, समाजमा पनि असर गर्नुका साथै आर्थिक रुपमा कमजोर बनाउने गर्छ । तेही भएर हामी यस्ता क्रियाकलापमा रोक लगाउन आफ्नै परिवार बाट सुरु गर्नु पर्छ ।
त्यस्तै अभिभावक बाट बिन्दु कुमारी सिंहले भनिन् कतै न कतै हाम्रो पनि कमजोरी छ हाम्रा बच्चाहरु यस्ता कुलतमा फस्न जान्छ । तर हामीले जती प्रयास गरे पनि यस्ता लतमा परि सकेको लाई बाहीर निकाल्न गाह्रो भई रहेको हुन्छ , तेही भएर हामीले आफ्नो बच्चा कहां के गरी रहेको छ ध्यान दीनु पर्छ । यस्ता कुराहरु हामीलाई थाहै थियेन, यस्ता यस्ता औषधिहरु हुन्छ हामी कहीले देखेकै थियेन । अब देखि ध्यान दीन्छु र सचेत पनि गराउछु ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.