Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सामाजिक सञ्जालमा अफवाह र अमर्यादित सामग्री रोक्न प्रेस काउन्सिलको कडा अनुगमन

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

काठमाडौं।प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा समाचार सामग्रीको निगरानी सुरु गरेको छ। काउन्सिलले फेसबुक, युट्युब जस्ता प्लेटफर्ममा प्रकाशित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन अनुगमन कार्यविधि लागू गरेको छ।

काउन्सिलले सञ्चार माध्यमसँग सम्बन्धित वा असम्बन्धित पेज तथा च्यानलहरूमा आपत्तिजनक, अमर्यादित र अफवाहपूर्ण सामग्रीको प्रवृत्तिगत अध्ययनसहित सचेतना र सुधारका कामसमेत गरिरहेको जनाएको छ। यस अन्तर्गत, अश्लीलता, द्वन्द्व बढाउने, अन्धविश्वासलाई प्रश्रय दिने लगायतका सामग्रीप्रति अनुसन्धान गरी कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

ADVERTISEMENT

विज्ञप्तिमा, सामाजिक सञ्जाल दुरुपयोग गरी सञ्चार माध्यमको विश्वसनीयता खल्बलाउन खोजिएको प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा कुनै सामग्री प्रकाशन गर्नुअघि विश्वसनीयताको परीक्षण आवश्यक रहेकोमा जोड दिँदै मिडियाको सुदृढिकरणका लागि सबैलाई जिम्मेवार बनिनुपर्ने धारणा राखेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.