Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लैङ्गिक हिंसा न्यूनीकरणका लागी अन्तरक्रिया


लैङ्गिक हिंसा न्यूनीकरणका लागी अन्तरक्रिया

महेश सिंह सिरहा- बाल विवाह रोकथाम र लैङ्गिक हिंसा न्यूनीकरणका लागि गोलबजार नगरपालिकामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख श्यामकुमार श्रेष्ठले बाल विवाह र लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार, प्रहरी प्रशासन, सामाजिक संघसंस्था तथा समुदायको संयुक्त पहल अपरिहार्य रहेको बताए।

ADVERTISEMENT


कार्यक्रममा सहभागीहरूले बाल विवाह रोक्नका लागि शिक्षामा लगानी वृद्धि, अभिभावक सचेतना, कानूनी कार्यान्वयनमा कडाइ, जनचेतनामूलक अभियान सञ्चालन, तथा आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको निष्कर्ष निकाले।

ADVERTISEMENT
ADVERTISEMENT


बाल विवाहका प्रमुख कारणहरूमा गरिबी, अभिभावकको कानूनी अज्ञानता र परम्परागत सोच रहेको चर्चा गर्दै सहभागीहरूले प्रभावकारी कानूनी कार्यान्वयनको अभावले ग्रामीण क्षेत्रमा अझै पनि यो समस्या जटिल रहेको बताएका छन्।
महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने संघसंस्था तथा अभियन्ताहरूले सत्य-तथ्यमा आधारित पैरवी अभियान आवश्यक रहेको बताए। लैङ्गिक विभेदमा आधारित हिंसा (GBV) न्यूनीकरणका लागि न्यायमा पहुँच सुनिश्चित गर्दै दिगो शान्ति स्थापना गर्ने रणनीति अघि सार्नुपर्ने उनीहरूको भनाइ थियो।
नगरपालिकाले जनचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। “समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक छ,” नगरप्रमुख श्रेष्ठले भने, “स्थानीय सरकार, प्रहरी, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य गरेर बाल विवाह न्यूनीकरण गर्न प्रभावकारी पहल गरिनेछ।”
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि, सामाजिक अभियन्ता, संचारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

 

Loading Comments...