बिराटनगर।मोरङको लेटाङ नगरपालिका–२ मा १४ वर्षीया बालिकामाथि यौनदुराचारको आरोपमा ३५ वर्षीय अनिल राई पक्राउ परेका छन्।
पीडित पक्षको उजुरीपछि आइतबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.