महेश सिंह सिरहा लहान २१ – बैशाख ३० हुन् लागेको निर्वाचनको लागी जसपाका नेताहरु सखुवानन्कारकट्टी गाउँपालिकामा भोट् मागनमा ब्यस्त देखिएका छन्। निरन्तर घर दैलो कार्यक्रम गर्दै छन्। आज पहिलो चर्नको घरदैलो सकिएको छ।
गाउँपालिका भरी नै निर्वाचनको तयारीका लागी चुनावी माहोलमा होमीएका हुन्। घरदैलो गर्दै उनी भोट् संकलन गर्दै छन्। जनाको अपेक्षा गुनासो सुन्दै अगाडि बढी रहेका छन्।
देशमा चुनावी शरगर्मी छाएका हुन्। गाउँपालिका अध्यक्षका उमेदवार परियाग लाल यादव र उपाध्यक्ष पद उमेदवार कविता कुमारी यादव र २ का वाडा अध्यक्षका उमेदवार राकेश यादव र ४ का अध्यक्षका उमेदवार रमेश कुमार यादव र ३ का अध्यक्षका उमेदवार महेन्द्र यादव लगायतका नेताहरु भोट मागन घरदैलो गर्दै आएका छन् ।















