Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाका ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक थपलिया प्रहरी नायव उपरीक्षकमा बडुवा

सिरहाका ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक थपलिया प्रहरी नायव उपरीक्षकमा बडुवा

महेश सिंह लहान, सिरहा –जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहा लहानका इञ्चार्ज पोषण राज थपलिया प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा पदोन्नति भएका छन्। प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा कार्यकुशलता, अनुशासन, निष्ठा र उपलब्धि मूल्यांकनको आधारमा थपलियालाई बडुवा गरिएको उल्लेख छ।
थपलियाको नेतृत्वमा सिरहामा सडक दुर्घटना नियन्त्रणमा उल्लेखनीय सुधार आएको थियो। ‘आँपपछि दुर्घटना न्यूनीकरण’ अभियानमार्फत उनले जिल्लामा ट्राफिक व्यवस्थापन र नागरिक चेतना अभिवृद्धिमा खास सफलता हासिल गरेका थिए। ट्राफिक नियम उल्लङ्घनमा कडाइ, ट्राफिक शिक्षा कार्यक्रम, र जनसहभागितामूलक अभियानहरू सञ्चालन गर्दै उनले जिल्ला भरि सडक सुरक्षा प्रवर्द्धनमा उदाहरणीय कार्य गरेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उनले उच्च कार्यसम्पादन अङ्क प्राप्त गरेका थिए, जसका कारण योग्य उम्मेदवारका रूपमा डीएसपीमा पदोन्नत गरिएको हो।
थपलियाको बडुवाले ट्राफिक व्यवस्थापनमा समर्पित प्रहरी अधिकारीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ। स्थानीयवासी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले उनको योगदानको खुलेर प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.