Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

संघलाई आधुनिक र प्रभावकारी बनाउँछु’—साहको व्यवसायीहरूलाई प्रतिवद्धता

संघलाई आधुनिक र प्रभावकारी बनाउँछु’—साहको व्यवसायीहरूलाई प्रतिवद्धता

महेश सिंह लहान सिरहा –रामनगर–मिर्चैया उद्योग वाणिज्य संघको आगामी मंसिर २६ गते हुने निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार राज कुमार साहले व्यवसायीहरूसँग मत, साथ र सद्भावको अपिल गरेका छन्। सामाजिक तथा व्यवसायिक क्षेत्र दुवैमा सक्रिय साह संघलाई आधुनिक र सदस्य–मैत्री संस्थामा रूपान्तरण गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्।

साह हाल नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य, लायन्स क्लब अफ मिर्चैयाका चार्टर प्रेसिडेन्ट, साथै भोला बाबा फ्युल सेन्टर (मिर्चैया–७) र जय दीपक ट्रेड सेन्टर (मिर्चैया–६) का व्यवसायिक प्रतिनिधि हुन्।

ADVERTISEMENT

उनले प्रस्तुत गरेको योजनामा कोसेली घर तथा प्रदर्शनी केन्द्र स्थापना, औद्योगिक ग्राम निर्माण, संघका सदस्यलाई डिजिटल–मैत्री बनाउने, बजारमा देखिएको मन्दी हटाउन समन्वित बजार सञ्चालन अभियान, सदस्यका लागि बीमा सुविधा, राहत कोष स्थापना, तथा व्यवस्थित पार्किङ लगायत महत्वपूर्ण विषय समावेश छन्।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, संघमा सूचना केन्द्र स्थापना, समयअनुसार विधान संशोधन, आन्तरिक राजस्व कार्यालयसँग समन्वय र सहजीकरण, तथा बन्द व्यवसायलाई स्थानीय तहमा छुट गरी फर्म बन्द गराउने पहल समेत उनको एजेण्डामा छ।
साहले व्यवसायीहरूको समस्यामा साथ दिने, संघलाई सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने दृढता व्यक्त गर्दै सबै सदस्यहरूसँग अमूल्य मतको अनुरोध गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.