Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान अस्पताल दुर्गन्धित, सिरहा अस्पतालमा विरामीलाई सास्ती

लहान अस्पताल दुर्गन्धित, सिरहा अस्पतालमा विरामीलाई सास्ती

लहान। प्रादेशिक अस्पताल लहानमा खुला दिशामुक्त क्षेत्रको कुनै असर परेको छैन । अस्पतालको ठीक अगाडि दिशापिसाव गरेकोले सेवाग्राही थप विरामी हुन बाध्य छ ।
अस्पताल कम्पाउन्डमा रहेको चर्पी पूर्णरुपमा बन्द गरिएको छ । चर्पीमा बोतलले भरिएको छ भने दुर्गन्धित अवस्थामा पुगेकोले त्यसक्षेत्रमा पुग्न नाकथुनु सिवाय कूनै उपाय छैन ।
पानी खाने चपाकल दुर्गन्धित बनेको छ । हप्तौदेखि अस्पतालमा प्रयोग हुने विभिन्न किसिमको स्लाइनपानीको बोतल, नालसाल, विभिन्न किसिमको फोहोर ट्रयाक्टरमा थुपारेर राखिएको छ । अस्पतालको पूर्व र उत्तरपट्टी कवाडीलगायत दुर्गन्धित फोहोर जताततै फालिएको छ ।
अस्पताल व्यवस्थापन समिति दुर्गन्धित फोहोरप्रति बेखर छ भने आर्थिक हिनामिना समेत चरम रुप लिएको छ ।
लहान नगरपालिकाका मेयर महेश चौधरीले हालै अनुगमन गर्न त्यस अस्पताल पुगेका थिए । मेयर चौधरीले यथाशिघ्र फोहोर व्यवस्थापन गर्न सल्लाह दिएको बताएका छन् ।
उता, मधेश सरकारको मातहतमा रहेको सुविधा सम्पन प्रादेशिक अस्पताल सिरहाका सेवा निकै कमजोर र विरामीलाई सास्ती खेप्न बाध्य छ । मधेश प्रदेशको सुविधा सम्पन तथा राम्रो सेवा प्रवाहका रुपमा चिनिने प्रादेशिक अस्पताल सिरहाका सेवाका अवस्था कमजोर भएको छ ।
२४ घण्टै सेवा दिईरहेको अस्पातालमा सम्बन्धी रोगका डाक्टर नभेटने र सेवा लिन आएका विरामीलाई उपचार भन्दा तनाव हुने गरेको अस्पतालका विरामीहरु बताउँछन् । रात्रिकालिन सेवा लिन आएका बिरामीलाई डाक्टर भेट मुसकिल हुने गरेको दिपेन्द्र कुमार यादबले बताए । इमेरजेन्सिमा रात्रिकालिन सेवा लिन आउने बिरामीलाई सहयोगी तथा अभ्यासका लागि आएका विधार्थीहरुले मात्र सेवा दिने भएकाले बिरामीलाई उपचार भन्दा भयत्रास मात्र हुने गरको छ । यता दैनिक सेवालिन आउने बिरामीलाई पनि सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा लिन मुस्किल भईरहेको यादबले बताए ।
सरकारले उपलब्ध गराउने ७० प्रकारका औषधी मध्ये सिटामोल पनि बिरामीलाई दिदैन् । अस्पाताल भित्र संचालन भएका फारर्मसीमा बिरामीलाई डाक्टरले लेखेका कुनै पनि औषधी भेटदैन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.