Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुनवल नगरपालिकाद्धारा खोलामा अवैध उत्खनन

सुनवल नगरपालिकाद्धारा खोलामा अवैध उत्खनन

नवलपरासी  ३० जेठ ।नवलपरासीको सुनवल नगरपालिका भित्रका खोलामा अवैध उत्खनन भैरहेको पाइएको छ । हिलोमुक्त नगर बनाउने नाममा नगरपालिकाले आफै खोलाबाट अवैध तरिकाले उत्खनन गरि वडाका खाल्डाखुल्डी तथा बाटाहरुमा ग्रावेल छरिरहेको छ ।
नगरपालिका भित्र पर्ने खोलाहरु चुरे तथा बन क्षेत्रमा पर्ने खोला हुन् । यि खोलाहरु प्रदेश सरकार र सुनवल नगरपालिकाको साझेदारीमा पर्दछ जसको प्रत्यक्ष रुपमा संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको छ । खोला टेण्डर गर्न वा कुनै प्रकारको नदीजन्य पदार्थ झिक्ने आईई स्वीकृत भएको हुनु पर्ने, रोयाल्टी तिर्नु पर्ने, आवश्य परेको बेला मेसिन हाल्दा जिल्ला विपद व्यवस्थापनको निर्णय हुनु पर्ने र खोला टेण्डर गर्दा चुरेको सहमति चाहिने काुननी व्यवस्थाहरु छन् । तर नगरपालिकाले आइइ स्वीकृत रहेको भन्दै एकल कार्यपालिको निर्णयले कानुन विपरित हेभि मेसिन (जेसीभी) प्रयोग गरि नदीजन्य पदार्थ झिकिरहेको पाएको छ ।
पालिका भित्र तुरिया, पानभार, तिल्काना, बिसाय र बडेरा लगायतका खोलाहरु छन् । यि खोलाहरुको संरक्षण, खोलाबाट नदीजन्य पदार्थको संकलन र सोको विक्री वितरण गर्ने अधिकार नगरपालिकालाई दिइएको छ । खोलाबाट विक्री वितरण भई उठेको राजस्वमा ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत राजस्व नगरपालिकालाई प्राप्त हुने व्यवस्था पनि छ तर नगरपालिकाले आफनो निजी प्रयोजन भन्दै, रोयल्टी नउठाउदै आफनो र प्रदेश सरकारको समेत राजस्व मासी रहेको छ । नगरपालिकाले प्रत्येक वडा अध्यक्षलाई रु १ लाख बजेट दिर्ई वडा अध्यक्षहरु मार्फत खोलाबाट अवैध तरिकाले नदीजन्य पदार्थ झिकीरहेको छ ।
खोलाबाट टेण्डर बाहेकको प्रकृयाबाट नगरपालिकाले आफनो जुनसुकै प्रयोजनका लागि निकाल्ने नदीजन्य पदार्थको रोयाल्टी तिर्नु पर्ने आइइ स्वीकृत हुनु पर्ने, जिल्ला विपद व्यवस्थापन समितिको निर्णय हुनु पर्ने, चुरेको सहमति हुनु पर्ने र साझेदार निकायलाई खबर गर्नु पर्ने छ तर एकल कार्यपालिकाको निर्णयले मात्र खोलाबाट नदीजन्य पदार्थ झिक्ने कार्य हुदा यो सोझै नियम मिचिएको देखिन्छ ।
यता सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालले नगरभित्रका खाल्डाखुल्डी पुर्न जेष्ठ मसान्त भित्रसम्म २÷३ दिनका लागि प्रकृया पु¥याएर खोलाहरुबाट ग्रावेल निकाल्ने कार्य भैरहेको जनकारी दिनु भयो । नगर प्रमुख अर्यालले यो कार्य कानुन सम्बत रहेको दावी गर्दै विभिन्न सरोकारवाला निकायहरु संग समव्य गरि गिट्टीबालुवा निकाल्ने कार्य गरिएको जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालयले खोलाबाट पदार्थ झिक्न वा खोलामा मेसिन प्रयोग गर्न कुनै प्रकारको जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय नभएको जनाएको छ । यस्तो अवैध कार्य भैरहदा पनि अनुगमनकारी निकाय मौन बसेको देख्दा यहाँका जनताहरु चिन्तित छन् ।
नगरपालिकाका वडा अध्यक्षहरुले बिना कुनै स्टिमेट सोझै खोलाबाट मेसिन प्रयोग गरि धमाधम नदीजन्य पदार्थ झिकिरहेको सहजै देख्न सकिन्छ । नगरपालिकाबाट यस कार्यका लागि पाएको १ लाख रुपैया बिना स्टिमेट र ग्रावेलको बिना बिलभरपाई कसरी फच्र्छौट गर्ने विषय उनीहरुका लागि जटिल बनेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.