Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

महेश सिंह सिरहा लहान- सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–४ मा रहेको ग्राम ज्योति कृषि सहकारी संस्थालाई केन्द्रमा राखेर वडा अध्यक्ष रमेश गोइत र सहकारीका सञ्चालक विजय झाबीच आरोप–प्रत्यारोप सार्वजनिक भएको छ।
सहकारी सञ्चालक झाले वडा अध्यक्ष गोइतले आफूलाई खादमलको कालोबजारी गरेको आरोप लगाउँदै पटक–पटक मानसिक तनाव दिएको दाबी गरेका छन्। उनले रातिको समयमा प्रहरी परिचालन गरी समात्न खोजिएको समेत आरोप लगाएका छन्। झाका अनुसार सहकारीमार्फत वास्तविक किसानलाई नियमित रूपमा र आवश्यक प्रक्रिया पूरा गरी मलखाद वितरण गर्दै आइएको छ।

झाले वडा कार्यालयबाट कमिशन नदिएको कारण आफूविरुद्ध विभिन्न षड्यन्त्र रचिएको तथा प्रतिशोध साँधिएको आरोप पनि लगाएका छन्। उनका अनुसार आफूले कुनै प्रकारको कालोबजारी नगरेको र किसानलाई पारदर्शी रूपमा मल वितरण गरेको दाबी गरेका छन्।
यस्तै, स्थानीय किसानहरूको एक समूहले वडा अध्यक्षका आफन्तले ४५ बोरा मलमध्ये ३० बोरा आफ्ना नजिकका व्यक्तिलाई वितरण गरेको आरोप लगाएका छन्। उक्त विषयमा स्थानीय दवारीका प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा सहभागी सयौँ किसानले समेत निष्पक्ष छानबिनको माग गरेको दाबी गरिएको छ।

ADVERTISEMENT

यता वडा अध्यक्ष रमेश गोइतले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले आफूले कसैसँग कमिशन नमागेको र सहकारी सञ्चालकले लगाएका आरोप निराधार तथा बहानाबाजी मात्र भएको प्रतिक्रिया दिएका छन्।
विवादका विषयमा हालसम्म सम्बन्धित निकायबाट कुनै आधिकारिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छैन। स्थानीयहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.