Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा :- विज्ञप्ति सहित

मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा :- विज्ञप्ति सहित

कपिलवस्तु, माघ २०गतेे। लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रममा लुम्बिनी प्रदेश भित्र रहेका अल्पसंख्यक मुस्लिम समुदायका समुदायिक विद्यालय (मदरसाहरु)
छनोट गर्दा मापदण्ड पुर्याएर निष्पक्ष र समावेशी रुपमा छनोट गरि कक्षाकोठा निर्माणको लागि उपलब्ध गराएको वजेटको प्रशंसा गर्दै राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुको हस्ताक्षरमा एक प्रेस विज्ञप्ति जारी गरेको छ उक्त प्रेस विज्ञप्तिमा नेपालमा बसोवास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय हरेक दृष्टिकोणले पछाडि परेको देखिन्छ। त्यस माथि पनि शैक्षिक अवस्था अत्यन्त नाजुक अवस्थामा छ।नेपालमा रहेका अधिकांस मदरसाहरु चन्दा दान र सहयोग बाट संचालित छन।यसमा नेपाल सरकारको ध्यान गएको देखिदैन।यसै अवस्थालाई मध्यनजर गरि लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/०७९ को वार्षिक कार्यक्रममा सामुदायिक विद्यालयहरु लाई कक्षाकोठा निर्माणको लागि अनुदान रकमको व्यव्स्था गरेको छ। जस अनुसार विद्यालय छनोट भई नामावली समेत प्रकाशित भै सकेको छ। विद्यालय छनोट गर्दा मापदण्ड पुर्याएर निष्पक्ष र समावेशी रुपमा छनोट भएको देखिन्छ। जसले गर्दा मदरसा संचालकहरुलाई केही राहत र हौशला प्रदान भएको र यस्ता कार्यक्रमहरु हरेक बर्ष आउने अपेक्षा गर्दछौ।तसर्थ शैक्षिक क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याउने लुम्बिनी प्रदेश सरकार माननीय मुख्यमंत्री ज्यु, माननीय शिक्षा,विज्ञान,युवा,तथा खेलकुद मंत्री ज्यु प्रति विशेष आभार प्रकट गर्दछौ र यसै गरि केन्द्र सरकारले पनि समावेशी रुपमा शिक्षा क्षेत्रमा वजेट विनियोजन गरोस भन्ने कामना सहित यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ। भन्ने उल्लेख रहेको छ र उक्त प्रेस विज्ञप्ति
डा अब्दुल गनी अलकुफी-अध्यक्ष राष्ट्रीय मदरसा संघ नेपाल
मौलाना मशहुद खां नेपाली – महासचिव राष्ट्रीय मदरसा संघ नेपाल
शैख जैस मक्की- उपाध्यक्ष राष्ट्रीय मदरसा संघ नेपाल
मौलाना जहीर अहमद बरेलवी- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
मोहम्मद मुस्लिम- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
जाहिद आजाद झण्डानगरी- प्र.सल्लाहकार राष्ट्रीय मदरसा संघ नेपाल
अब्दुल सलाम- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
तारिक रियाज-सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
नियाज़ अहमद देवबन्दी- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
मोहम्मद अजीज- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
मौलाना‌ हस्मत अली कादरी- मदरसा फैजे मुस्तफा अतिकीया
इन्तेखाब अहमद खां- अध्यक्ष नेकपा (एस) कृष्णनगर नगरसमिती
मो. कैफ खान- सल्लाहकार नेकपा (एस) कृष्णनगर नगरसमिती
सद्दाम हुसेन- सदस्य नेकपा(एस) कृष्णानगर नगरसमिती
मौलाना अब्दुल नुर- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
मेघनाथ ढकाल- वरिष्ठ सलाहकार राष्ट्रीय मदरसा संघ नेपाल
अब्दुफल रउफ- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
शाहिद अजीज- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल
शहबाज खान- प्रेस सलाहकार राष्ट्रीय मदरसा संघ नेपालको हस्ताक्षर मा जारी गरिएको‌ छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...