Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

प्रदिप सिंह

लहान ७ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका पाँचवटै वडामा समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादव गरिब, दलित तथा अतिविपन्न परिवारका सहारा बन्दै गएका छन्।

राजनीतिक नेतृत्वसँगै सामाजिक सेवामा समेत सक्रिय यादव पछिल्लो समय स्थानीयका लागि सहयोगी व्यक्तिका रूपमा स्थापित हुँदै गएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यादवले नवराजपुर गाउँपालिका–१ देखि वडा नम्बर ५ सम्म विभिन्न बस्तीमा पुगेर विपन्न परिवारलाई सहयोग गर्दै आएका छन्। हालसम्म पाँचवटै वडामा करिब १४ सय  झुल वितरण गरिसकेको उनले बताए।
लामखुट्टेको टोकाइबाट विभिन्न रोगको जोखिम बढ्ने भएकाले विपन्न परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले झुल वितरण अभियान सञ्चालन गरिएको यादवको भनाइ छ।

यसैक्रममा आइतबार नवराजपुर गाउँपालिका–५ कुसन्डीमा दलित तथा गरिब परिवारलाई झुल वितरण गरिएको छ। मरिक, साफी र पासमान समुदायका तीनवटा बस्तीमा गरी करिब ९६ वटा झुल वितरण गरिएको यादवले जानकारी दिए।

जनताको बीचमै पुगेर सेवा र सहयोगमा सक्रिय रहेका यादव पछिल्लो समय गाउँदेखि चिया पसलसम्म चर्चामा छन्। गरिब, दलित तथा विपन्न परिवारको सुख–दुःखमा साथ दिँदै आएका यादवको सामाजिक सक्रियताको स्थानीयस्तरमा प्रशंसा हुन थालेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.