Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

महेश सिंह, लहान सिरहा -दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सिरहाको लहानस्थित गणपति मोबाइलले ग्राहकलाई लक्षित गरी विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

मोबाइल खरिद गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको योजनामा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहार प्रदान गरिने गणपति मोबाइलका सञ्चालक दीपककुमार साहले जानकारी दिनुभयो ।

योजनाअन्तर्गत पहिलो पुरस्कारमा आइफोन १७ प्रो म्याक्स, दोस्रो पुरस्कारमा ३२ इन्चको एलईडी टेलिभिजन राखिएको छ । यस्तै, तेस्रो पुरस्कारमा लाभा हिरो प्लस किप्याड मोबाइल पाँच जनालाई, चौथो पुरस्कारमा मिनी स्पिकर तीन जनालाई र पाँचौँ पुरस्कारमा मोबाइल स्ट्यान्ड पाँच जनालाई प्रदान गरिनेछ ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, छैटौँ पुरस्कारअन्तर्गत नेकब्यान्ड १० जनालाई र सातौँ पुरस्कारअन्तर्गत इयरबड्स ३० जनालाई प्रदान गरिने सञ्चालक साहले बताउनुभयो ।

गणपति मोबाइलले ‘५५ दिनमा ५५ जनालाई उपहार’ र ‘डबल मोबाइल धमाका अफर’ सहितको योजना सञ्चालन गरेको हो । छठ पर्वको अन्तिम दिनसम्म सञ्चालन हुने उक्त अफरमा मोबाइल खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी गराई विभिन्न उपहार प्रदान गरिने व्यवस्था गरिएको छ ।

सञ्चालक साहका अनुसार गणपति मोबाइलबाट अनलाइन मोबाइल डेलिभरी, मोबाइल मर्मत, मोबाइल एक्सचेन्ज तथा फाइनान्स सुविधा समेत उपलब्ध हुँदै आएको छ । पसलमा विभिन्न ब्रान्डका मोबाइल उपलब्ध रहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

लहानको थाना चोकदेखि पूर्वतर्फ सञ्चालनमा रहेको गणपति मोबाइल करिब १५ वर्षदेखि मोबाइल व्यवसायमा सक्रिय रहेको सञ्चालक साहको भनाइ छ । लामो समयदेखि ग्राहकलाई सेवा प्रदान गर्दै आएकाले ग्राहकको विश्वास कायम गर्न सफल भएको उहाँले बताउनुभयो ।

दीपावली तथा छठको अवसरमा ल्याइएको उपहार योजनाले विभिन्न वर्ग र समुदायका ग्राहकलाई मोबाइल खरिदसँगै आकर्षक उपहार प्राप्त गर्ने अवसर प्रदान गर्ने गणपति मोबाइलले जनाएको छ । बजारभन्दा सस्तो र अरिजनल मोबाइलको सेवा दिदै आएको बिस्वस्नियता कमाएको पसल हुन।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.