Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धनगढीमाई नगरपालिका ३ का एक जना ६ महिना देखि दुबैमा अलपत्र

धनगढीमाई नगरपालिका ३ का एक जना ६ महिना देखि दुबैमा अलपत्र

सिरहा ६ असार।सिरहाको धनगढिमाई नगरपालिका वडा नं ३ कुरबा हनुमान नगर घर भएको विष्नु देव साह दुबैईमा ठगिएको छ । निज लाई विदेश पठाउने धनगढिमाई नगरपालिका वडा नं ११ आम चौक घर भएको एजेन्ट विनोद कुमार दासले बिष्णुद देव साह संग ४ लाख ६० हजार पैसा लिई विदेश पठाएको साह बताए।

करिब ६ महिना दुबैई गएको भए पनि अझै काम पाएको छैनन् र उनलाई खाना खान पनि धाउधाउ परेकाे छ । उनले पत्रकारहरु लाई आफु फसेको सुनाएको छ र उनले छिटो भन्दा छिटो नेपाल फर्काई दिनु अपिल गरेका छन् । नत्र अब अतिम बिक्लप खोज्दै म आत्महत्या गर्ने छु भने साहले संचारकर्मिलाई सुनाएका छन् ।

ADVERTISEMENT

मेनपावर संग सम्पर्क गर्दा उनलाई डिलेभरि बोईको लागि पठाएको र उनलाई सवारी चालक अनुमतिपत्र लिनका लागि दिएको ३ पटक परीक्षामा फेल भएको बताए । जब संचारकर्मि संग बिष्नु देव साहले आफ्नो वेथा सुनाए पछि हामी सम्पर्क गर्दा मेनपावरले हामी यता बाटै अब केहि गर्छु भने मात्रै भनेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

यदि बिष्नुदेव साह दुबैईमा नै आत्महत्या गर्‍यो भने एजेन्ट विनोद कुमार दास र मेनपावर दोषी हुनेछ। साह लाई विदेश पठाउने धनगढिमाई नगरपालिका वडा नं ११ आम चौक घर भएको एजेन्ट विनोद कुमार दास संग पटक पटक 9864844915/9816732378 मा सम्पर्क गर्न खोज्दा संग अहिले सम्म सम्पर्क हुन सकेको छैनन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.