Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पुनर्वास नगरपालिकाको ११औ नगर अधिवेशनबाट ७७ करोड,२४ लाख, ४ हजारको बजेट पारित

पुनर्वास नगरपालिकाको ११औ नगर अधिवेशनबाट ७७ करोड,२४ लाख, ४ हजारको बजेट पारित

किशोर तामाङ कञ्चनपुर ११, असार । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरप्रमुख तोया प्रसाद शर्माको सभापत्तिवमा सञ्चालन भएको पुनर्वास नगरपालिकाको नगर सभा एवम् ११ औ अधिवेसनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

उप प्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरेको पुनर्वास नगरपालिकाको आगामी आर्थिक बर्ष ०७९/०८० मा ७७ करोड,२४ लाख, ४ हजार बराबरको बजेट ल्याएको छ ।

ADVERTISEMENT

नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख संघिय सरकार बित्तिय समानिकरणबाट १६ करोड९५लाख , प्रदेश सरकार बित्तिय समानिकरण १२करोड ४१ लाख ६ हजार नेपाल सरकार ससर्त अनुदान चालु २४करोड३६लाख , नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ७७ लाख, राजश्व बाडफाड (संघ) १२करोड ५७ लाख ६३हजार, संघिय सरकार बिशेष अनुदान १ करोड ३० लाख संघिय सरकार समपुरक अनुदान ८० लाख प्रदेश सरकार समपुरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार बिशेष ७० लाख, सवारी साधन कर बाँडफाँड ९प्रदेश० १करोड७ लाख १हजार स्थानिय राजश्व बाडफाड १करोड।अनुमानीत अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

यस्तैगरी नेपाल सरकारको आगामि आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनि ब्यवस्था अनुरुप निम्न शिर्षकमा प्राप्त हुने रकमहरु जुन स्थानिय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो कितावमा समेत देखाउनु नपर्ने तपशिल अनुसारका शिर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम रु. २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम रु. ५० लाख,तराई मधेश समृद्धि कार्यक्रम अनुमानित रकम रु. ३० लाख, प्रदेश पुर्वाधार विकास कार्यक्रम अनुमानित रकम रु. १ करोड ५० लाख बजेटको स्रोतको रुपमा रहने उपप्रमुख रानाले बताए ।

उपप्रमुख का अनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवद्र्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवद्र्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकताका राखेका छन ।

आर्थिक वर्ष ०७९/०८० को निति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने निति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन।निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.