Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गठबन्धन भँगलगतै लहान तनावग्रस्त, एमाले ताली बजाउँदै गरे स्वागत

गठबन्धन भँगलगतै लहान तनावग्रस्त, एमाले ताली बजाउँदै गरे स्वागत
ADVERTISEMENT

लहान, २८ असार । केही समयता लहानमा शान्ति सुरक्षा फितलो बनेको छ ।
चोरी लुटपाटको घटना व्यापक बढेपनि अपराधीलाई नियन्त्रणमा लिन नसकेको लहान प्रहरीको कमजोरी प्रदर्शनमा आएको छ ।
लहान ७ स्थित मेयर महेश चौधरीको घर अगाडि नागेन्द्र साहको घरमा करिब ढेड लाख बराबरको चोरी भएको छ ।
चोरी भएको तीन साता भएपनि लहान प्रहरीका डिएसपी कुमार मैनाली चोर पक्राउ गर्न असक्षम भएको छ । जहाँ चोरको हुलिया समेत पता लागिसकेको छ । चोरी गर्ने चोर सखुवानन्कारकट्टीका हुन । मेयर चौधरीको छिमेकीमा चोरी भएपछि नागेन्द्र साहले मेयरलाई फोन गर्दा समेत नउठाउँने उनले गुनासो गरेका छन् ।
लहानमा गेंग फाइट, लोकमार्गमा म्याजिक स्टेन राखेर असुली, गिट्टी बालुवा उत्खनन, दलितलाई निर्णायक समितिमा नलग्ने, महिला हिँसा, घरेलु मदिरा खुलमखुला विक्री, किसानलाई खाद्यमलको अभाव, म्याद गुज्रिएको मालसमान विक्री, दैनिक उपभोग्य समाग्रीमा कालोबजारी, नीजि विद्यालयमा महँगो शुल्क, बजारमा पार्कको अभाव, सरसफाईको कमि,यौनधन्दा, लहान नगरपालिकाले चलाएको शिपमुलक सिलाईकटाईमा व्यापक भ्रष्टाचारी (नक्कली वील भर्पाई), शिक्षा, स्वास्थ्यमा व्यापक लापरवाहीले लहान आतंकीत बनेको छ । यसमा पनि मेयर महेश चौधरी र उपमेयर रामचरितर महतोबीचको विवादले लहान नगरपालिका लथालिँग भएको छ । एक बैठकमा मेयर चौधरीको टेवल नै उपमेयर महतोले हलाएर विवादको कसिलो प्रदर्शन गरेको छ । मेयर चौधरीले गठबन्धन भंग भएको भन्दै भाषण गरेपछि लहान नगरपालिकामा विवाद शुरु भएको छ । गठबन्धन भँग भएलगतै नेकपा एमालेपक्षीय कार्यकर्ताले टोलटोलमा ताली बजाउँदै स्वागत गरेको छ । अर्कातीर लहान नगरपालिकाको कर्मचारी हटाउँने भएपछि मेयर चौधरीमाथी श्रमजिवी ऐन अनुरुप मुद्दा हाल्ने तयारीमा रहेको छ । २ सय ४० दिन काम गरेपछि स्वत स्थायी गर्नुपर्ने प्रावधान छ ।
यसैबीच लहान नगरपालिकाबाट संचालित विकास निर्माणका योजनाहरु जस्तापाता जस्ता वितरणमूखि कार्यक्रमहरुको स्थानीयतहको ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड ख को ५ बमोजिम अनुगमन गर्ने अधिकार उपप्रमुखको रहेको छ ।
सोहि अनुसार राहत पाउने गरिब जनता बिहान १०ः०० बजेदेखि नगरपालिकामा जस्तापाताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस लिई आएका सेवाग्राहीलाई प्रमुखको तोक आदेश लगाउन समेत प्रमुखको सुरक्षा गार्डले रोक लगाएको सेवाग्राहीले बताएका छन् ।
उक्त सेवाग्राहीको पीर मर्का बुझि उपप्रमुखले सेवाग्राहीलाई जस्ता पाता बितरण गर्दा आज प्रमुख महेश प्रसाद चौधरीको आदेशानुसार ईलाका प्रहरी कार्यालय, लहानका डिएसपी कुमारप्रसाद मैनाली तथा नगर प्रहरीले अबरोध गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.