Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रौतहटका नापी शाखा प्रमुखमाथि दुर्ब्यबहार

अश्लील गालि गरेको आरोप लगाउदै हातपात तथा दुर्ब्यबहार

रौतहटका नापी शाखा प्रमुखमाथि दुर्ब्यबहार
ADVERTISEMENT

रौतहट,मौलापुर, श्रावन १ अर्चना परियार । रौतहटका एक नापी शाखा प्रमुखमाथि हातपात तथा दुर्ब्यबहार भएको छ । जिल्लाको मौलापुर नगरपालिका नापी शाखा प्रमुख तथा बहुप्रविधिक कलेजका प्रमुख मुकेश यादवलाइ अश्लील गालि गरेको आरोप लगाउदै केही ब्यक्तिहरुले आज हातपात तथा दुर्ब्यबहार गरेका हुन् ।
कलेजलाई बदनाम गराउने किसिमले सामाजिक संजालमा अश्लील गतिबिधि गर्ने बिद्यार्थीहरु शेषनाथ पंडित,रोहित कुमार साह र निराजन कुमार साहलाई केहिदिन अघि अनिश्चितकालका लागि निलम्बन गरिएको थियो । निलम्बन गरिएको विद्यार्थी मध्ये २ जनालाई पुनः फर्काइएको थियो। सोहि रिसीबीका कारण आफूमाथि ज्यान मार्ने धम्कि दिंदै रोहित लगायत केही ब्यक्तिले आफुमाथि हातपात तथा दुर्ब्यबहार गरेको प्रमुख यादबले बताएका छन् ।

यता रोहितले भने कलेजको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोमेटीकस इन्जिनियरिङको सम्पूर्ण पठनपाठन नभए पछि आफु र आफ्ना साथीहरुले समाजिक संजाल तथा टिकटक मार्फत विरोध जनाउदा आफुहरुलाई निलम्बन गरिएको बताए ।
सोहि बिषयमा बुझ्न यादबलाई सम्पर्क गर्दा आफ्नी बिहिनीलाई अश्लील शब्द प्रयोग गरि गालि गरेकाले परिवारका सदस्यहरु सो कलेजमा गई यादवसँग सो विषय बारे बहस गर्दागर्दै विवाद चर्किए पछि कुटपिट सम्मको अवस्था सिर्जना भएको बताएका छन् ।
कुटपिट गर्ने बलिराम शाह,रोहित साह र विनोद पटेललाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिएका छन्। सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.