Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चुम्लिङटारमा बस र विङ्गनर गाडी दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

चुम्लिङटारमा बस र विङ्गनर गाडी दुर्घटना, एकको मृत्यु, १८ जना घाइते
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं–३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र विङ्गनर गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गनर गाडी बिहीबार बेलुकी ५ः२० बजेको समयमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो । दुर्घटनामा नामथर वतन नखुलेको ३५ वर्षीय पुरुष व्यक्तिको चितवन मेडिकल कलेजमा ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा विङगरमा सवार गुल्मी तम्घास नगरपालिका १ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देहीको देवदह ६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरीको हरिनगर गाउँपालिका ५ बस्ने वर्ष ४३ को प्रकाशकुमार मेहेता, रुपदेन्ही बस्ने वर्ष २७ को सुमित शर्मा, रत्ननगर नगरपालिका १३ बस्ने वर्ष २६ को सविना पोख्रेल रहेका छन् । यस्तै, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरुमा विङगर चालक रुपन्देही बुटवल नगरपालिका २ बस्ने वर्ष २५ को कमल दर्जी, सोही बसका साहु नवलपरासी सुनौल नगरपालिका ७ बस्ने वर्ष ३० को कृष्णबहादुर राक्स्य, भरतपुर ११ भोजाड बस्ने वर्ष ३७ को सुशीला पौड्याल, सोही ठाउँका वर्ष १२ का दीपशिखा पौड्याल, वर्ष १० का दिप्सन पौड्याल रहेका छन् ।
यस्तै, नवलपुर गैँडाकोट २ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने ६ बस्ने वर्ष ४० को कृष्णबहादुर घर्ती क्षेत्री, नवलपरासी अरुणखोला मध्यबिन्दु ११ बस्ने वर्ष ३४ को बाबुराम परियार, रुपन्देही देवदह २ बस्ने वर्ष २२ को शिव सारु, नवलपुर गैँडाकोट २ बस्ने वर्ष १२ की नुतन ढकाल, बसको सहचालक डोटी जुराइल १ बस्ने वर्ष २४ को हिरज डाँगी र बझाङ बुङ्गल ११ बस्ने वर्ष १९ को खड्क पातलीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.