Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दाईजोकारण २७ दिनमै युवतीको हत्या, प्रहरीद्वारा जाहेरी अस्वीकार

दाईजोकारण २७ दिनमै युवतीको हत्या, प्रहरीद्वारा जाहेरी अस्वीकार

रौतहट । दाइजो कम दिएको भन्दै विवाह भएको २७ दिनमै परिवारद्वारा युवतीको घाँटी थिचेर हत्या गरेको छ ।

रौतहट कटहरिया नगरपालिका- ५ बलिरामपुरकी रामचन्द्र दास तत्माको छोरी वर्ष २० की सन्जु कुमारी दासको हत्या भएको हो । असार ६ गते समाजिक परम्परा अनुसार रौतहटकै बृदावन नगरपालिका -६ का चन्देश्वर दास तत्माको छोरा वर्ष २२ को रामाकन्त दाससँग विवाह भएको थियो ।

तिम्रो आमाबुबाले दाईजो कम दियो भनेर पटकपटक छोरीसँग परिवारले झगडा गर्ने, कुटपिट गर्ने गरेको खबर माइतीलाई गर्थिन सन्जुले । बुबा रामचन्द्र दासले भन्छन्, भर्खर विवाह भएको थियो । घरमा खर्चबर्च सकेको थियो । आर्थिक मन्दीमा छोरी ज्वाईंलाई थप सहयोग गर्ने स्थिति भएन । छोरीलाई मिलेर सहेर बस्नु भनेको थिएँ । नभन्दै २७ दिनपछि साउन ४ गते मृत्यु भएको खबर आयो । त्यसपछि संसार अध्यारो भए जस्तो भयो । विक्षिप्त भएँ । अहिले प्रहरीलाई जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानिरहेको छैन्, उनले भने ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

मृतक सन्जुको दाई रामप्रवेश दासले भन्छन्, जे – जे भएपनि बहिनीलाई घाँटी थिचेर हत्या भएको त्यसै देखिन्छ । तर प्रहरीलाई उजुरी दिन जाँदा उजुरी लिन मानेको छैन् । हाम्रो नजरमा हत्या आशंकामा संलग्नहरुका विरुद्ध न्याय र छानवीनको लागि जाहेरी दिनु हो । प्रहरीले पक्राउ गरी यसको अनुसन्धान गर्ने हो । तर प्रहरीले नै जाहेरी नलिएपछि अनुसन्धान कसलाई गर्ने हो ? हामीले न्याय कसरी पाउने हो ? देशमा त हत्या गर्ने, हत्यामा प्रोत्साहन गर्नेलाई समेत कानुनको व्यवस्था छ । तर खोई सुनुवाइ ?

स्थानीय ईप्रका प्रमुख वीरेन्द्र पासवानका अनुसार, युवतीको हत्या भन्दा आत्महत्याको शंका रहेकोले अनुसन्धान भईरहेको बताए । उनले भने, परिवारले अनावश्यक मानिसहरुको नाममा दिएको जाहेरी कसरी लिनु ?

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.