Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जोखिम सञ्चार र स्वास्थ्य रिपोर्टिङ तालिम धुलिखेलमा सुरु

जोखिम सञ्चार र स्वास्थ्य रिपोर्टिङ तालिम धुलिखेलमा सुरु

धुलिखेल । जोखिम सञ्चार र स्वास्थ्य रिपोर्टिङ विषयक २ दिने प्रशिक्षण सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रमको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मेयर श्रेष्ठले हामी विभाजित छौँ, राजनैतिक, भौगोलिक, आर्थिक,सामाजिक रूपमा विविध कोणबाट विभाजित छौँ । यसले हामीलाई चुनौती सामना हैन थप विभाजित बनाउँछ । अब राष्ट्र निमार्ण गर्ने बेला आयो यसका लागि मन, बचन र कर्मले सकारात्मक सोच हुनु जरुरी छ । यो देशमा केही भएको छैन हैन, धेरै भएको छ ।

ADVERTISEMENT

विगतलाई फर्केर हेरौँ राणा शासनमा कस्तो थियो ? २००७ साल, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलनबाट प्राप्त भएको प्रजातन्त्र र २०६३ को लोकतान्त्रिक पद्धतिमा पुग्दा देशमा धेरै काम भएको छ । यसलाई व्यवस्थित र मर्यादित बनाउन युवा शक्तिमा ज्ञानको खाँचो छ । ज्ञानको अभावमा चुनौती बढेको छ । चेतना नभएसम्म चुनौती कायम रहन्छ । त्यसैले पत्रकार देशको ऐना हो जस्ताको तस्तै प्रस्तुत गर्न सक्नुपर्छ ।
तर नेपालका पत्रकार आफै, वकिल, समाजसेवी, राजनीतिज्ञ बन्छौ र हरेक विषयलाई आफैं निर्णयको तहमा पुर्याउन खोज्छौ त्यसैले कहिले कहीँ विषय अन्तर हुन जान्छ । पत्रकारले जहिले पनि मैले लेख्ने समाचार दस्ताबेज हो र यसले सही सन्देश जानुपर्छ भनेर सोच्नुपर्छ । पत्रकार निकै जिम्मेवार भएर सबै अंगको रक्षा गर्ने र खबरदारी गर्ने विषयमा अगाडि बढ्नुपर्छ भन्नुभयो । पत्रकारले जोखिममा लड्न के गर्ने भनेर सोच्ने बेला आएको पनि बताउनुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, इपि डिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल, प्रशिक्षक मोहन मैनाली, चीरञ्जीवी दाहाल, इन्द्रध्वज क्षेत्री , डा. भक्त बहादुर के.सी, संघर्ष पन्त लगायतले सञ्चारमा जोखिमका बेला कसरी काम गर्ने भन्ने बारेमा चर्चा गर्नुभएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.