Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

सुखिपुर २ बिद्य्यानगरको स्वास्थ चौकी गोदाममा परिणत स्थानीय सरकार बेखबर

महेश सिंह सिरहा लहान ११ श्रावण – सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर २ बिद्य्यानगरको स्वास्थ चौकी खोरमा परिणत भएको छ।बिगतको सरकारले स्वास्थ चौकीमा बजेट नदिदा स्थानीय जनताले स्वास्थ सेवा लिन प्रभावित भएका छन्।

ADVERTISEMENT

स्वास्थ चौकी इन्चार्ज रुद्र नारायण झाले बिगत लामो समय देखि कार्यालय मै बेड रुम बनाएर बस्दै आएका छन्।स्वास्थ चौकीमा प्रयाप्त मात्रामा पालिकाले औषधी नपठाउदा स्थानीयले सेवा लिन बाट प्रभावित भएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

वाडा नम्बर २ मा करिब ५५ सय भन्दा बढी जनताले स्वास्थ सेवाबाट बनचित भएर निजी स्वास्थ संस्थामा समान्य उपचार गराउन बाद्य्य भएका छन्। ७ जना स्वास्थकर्मी रहेका स्वास्थय कार्यालय जिर्न बन्दै गएका छन्।

स्वास्थ चौकीको आफनो जग्गा नभए कै कारण कार्यालय अस्त बेस्त र चिर्न बन्दै गएका छन्।स्वास्थ सेवा लिन दैनिक रुपमा २० देखि २५ जना सेवा ग्राहीहरु आउने गरेका राम क्षत्री यादवले बताए।कार्यालयमा एन्टी बाईटीक औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध नहुँदा सेवा ग्राहीहरु दुख खेपनु परेको हेल्थ असिस्टेन्ट ममता दासले बताईन्न।

स्वास्थ जस्तो संबेदनसिल संस्थामा सौचालय र खानेपानीको राम्रो ब्यवस्था नहुँदा सेवा ग्राही र कार्यरत कर्मचारीलाई निकै पिडा खेपनु परेको जन स्वास्थ निरीक्षक राम कुमार मंण्डलले बताए।

उपयुक्त स्वास्थ साधन नभएकै कारण महिलाहरुलाई प्राथमिक उपचारबाट बन्चित भई रहेको अनमी रेनु कुमारी महतोले बताए।कार्यालयमा औषधी राखने रयाक नहुँदा भुईमै औषधी राखनु परेको जन स्वास्थ निरीक्षक श्यामसुन्दर यादवले बताए।स्वास्थ कार्यालय परिसर भित्रै रहेको वाडा कार्यालयले स्वास्थ चौकीलाई सुधार गर्न चासो नरहेको स्थानीयले बताए।

कार्यालयमा बोर्ड समेत नरहेको देखियो वाडा अध्यक्ष हरि नारायण यादवका अनुसार बिगतको सरकारले केहि सुधार गरेको छैन। र आफू भखर निर्वाचित भएर आएको छु। अब हामीले बिस्तारै सर्मत सम्भार देखि लिएर हरेक क्षेत्रमा सुधारमा ल्याउने बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.