Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

महेश सिंह सिरहा लहान ११ श्रावण – जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सडक दुर्घटना नियुनीकरणमा कमि ल्याउन लहान नगरपालिकाद्वारा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरेका छन्।लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले ट्राफिक चिन्ह बोर्ड एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन्।

ADVERTISEMENT

नगर पालिकाको आर्थिक सहयोगमा १०० सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरिएका छन।जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज टुपेन्द्र श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश प्रसाद चौधरी कार्यक्रमको प्रमुख अतिथिको आस्न ग्रहण बाट बोल्दै दुर्घटना र सर्बसाधारणलाई चेतनाको बिकास होस् र संगै ट्राफिक नियमको पालन होस् भने उदेश्यले ट्राफिक चिन्ह बोर्ड सहयोग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक कुमार मैनाली,सशस्त्र प्रहरी लहानका प्रहरी नायव उपरीक्षक एक राज शुकला कोटी लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम लागतका अतिथिहरुको उपस्थिति रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्राफिक नियमलाई राम्रो संग परिपालना गराउन र सुरक्षित नागरिक र यात्रुलाई सुनिस्चित गर्न ठाँउ ठाँउमा ट्राफिक चिन्ह बोर्ड लगाउन लागेका हुन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.