Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मेयर चौधरीद्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघको क्यालेन्डर बिमोचन

नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा मेयर चौधरीलाई सम्मान

महेश सिंह सिरहा लहान १८ श्रावण – लहानका मेयर महेश प्रसाद चौधरीद्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघको क्यालेन्डर बिमोचन भएको छ्।नवनिर्वचित मेयर चौधरीलाई संघका पदा अधिकारीहरुले स्वागत तथा सम्मान गरिएका छन्।संघका जिल्ला अध्यक्ष प्रियरंजन उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश चौधरीले प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि चौधरीका अनुसार आयुर्वेद संग जोडिएका स्वास्थकर्मी साथीहरू मेरो अनुरोध दर्ता प्रक्रियामा आउन ध्यानाकर्षण गराउदै संघका लागी कार्यालय भवन व्यवस्थापनको लागी लहान नगरपालिकाले गर्ने बिश्वास्त दिलाएका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

संघका जिल्ला अध्यक्ष उपाध्यायका अनुसार आयुर्वेद पधतीको उपचार संसारमा भरपर्दो गुणस्तरीय हुँदै गएको बताए।जस्तोसुकै रोगको बिरामीहरु ठिक हुने र आयुर्वेद औषधीको कुनै साईड ईफेकट नरहेको उनले दाबी गरेका थिए।

अतिथिहरुमा वाडा नम्बर ७ अध्यक्ष राम औतार शर्मा, संघका मधेस प्रदेश उपाध्यक्ष गौरीशंकर ठाकुर,प्रदेश महासचिव रोशन मिश्रा आयुर्वेद बुझीएका जय नारायण यादव,पत्रकार फिरोज शेख गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, मो. रहमुल लगायतका बुधीजिबीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन आयुर्वेद डा. उमेश साहले गरेका थिए।लहानमा आयुर्वेदलाई नमूना कै रूपमा बनाउन लहान नगरपालिका लाई अनुरोध र ध्यानाकर्षण गराएका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.