Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एमाले नेता देवी ज्ञवालीले उद्योगपति विनोद चौधरीमाथि लगाए,मुद्रा अपचलन गरेको आरोप

एमाले नेता देवी ज्ञवालीले उद्योगपति विनोद चौधरीमाथि लगाए,मुद्रा अपचलन गरेको आरोप

कावासोती । नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी विरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको छ । नवलपुरको देवचुलीमा शनिबार आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका देवी ज्ञवाली बिनोद चौधरी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उद्यमी चौधरीलाई मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाएका छन् ।

ADVERTISEMENT

उनले ‘संसारकै धनी व्यक्तिको सूचीमा परेको तर नेपालमा कर तिर्ने बेलामा सय नम्बरमा पनि नपर्ने व्यक्ति निर्वाचनमा यही जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको सुन्दैछु, त्यस्तालाई चिन्नु पर्छ ।’ ज्ञवालीले चौधरीलाई नेपालमा उद्योग गरेर चौधरीले विदेशमा सम्पत्ति लगेर मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाए । उनले बिनोद चौधरीको नाम उच्चारण नगरिकन उनलाई संकेत गर्दै भने, ‘तिनै कर नतिर्ने, मुद्रा विदेश लैजाने व्यक्ति यही जिल्लाबाट चुनाव लड्न आतुर रहेकोले उनलाई परास्त गर्नुपर्छ ।’ उनले देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको चौधरीको उद्योगले प्रदूषण फैलाएको र स्वास्थ्य संवेदनशिलतामा लापरबाही गरेको पनि ज्ञावालीको आरोप छ ।

२०६४ सालको संविधानसभा सदस्यमा नेकपा एमालेबाट समानुपातिक सांसद भइसकेका विनोद चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका चौधरी पूर्वी नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने भन्दै भेटघाट बढाइँदा एमालेका नेताहरू चौधरी विरुद्ध आक्रमक शैलीमा प्रस्तुत भएका हुन ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.