Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दाङका ६ पालिकाका १६ मतदान स्थल अन्यत्र सारियो

दाङका ६ पालिकाका १६ मतदान स्थल अन्यत्र सारियो

दाङ । आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिएपछि दाङमा पनि यसको आन्तरिक तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख एवं अध्यक्ष, सुरक्षा निकाय प्रमुखहरुसँग मतदान केन्द्र र मतदान स्थलको अवस्था तथा पुनरवलोकन बारेमा छलफल गरेको हो।

छलफलपछि निर्वाचन प्रयोजनका लागि यसअघि तोकिएका मतदान स्थल थप नगर्ने गरी केही अपायक ठाउँको विकल्प खोज्दै सबैको सहमतिमा फरक ठाउँमा मतदान स्थल तोकिएको छ। जस अनुसार जिल्लाका ६ वटा पालिकाका १६ वटा मतदान स्थललाई अन्यत्र सार्ने निर्णय भएको छ।

प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार यसअघि गठित कार्यदलले गरेको सिफारिसका आधारमा गढवामा ४ वटा, घोराहीमा ३ वटा, तुलसीपुरमा १ वटा, बंगलाचुलीमा ५ वटा, राप्ती गाउँपालिकामा १ वटा र शान्तिनगर गाउँपालिकामा २ वटा गरी १६ मतदान स्थललाई पायक ठाउँमा सारिएको छ । निर्वाचन आयोगले समयको अभावका कारण तयारी नपुग्ने भन्दै साविककै संख्यामा रहने गरी अपायक ठाउँमा भएका मतदान स्थलको मात्रै विकल्प खोज्न सकिने गरी परिपत्र गरेपछि जिल्लामा पनि मतदान केन्द्र नथपिएको उनले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

बैठकमा पालिकाका जनप्रतिनिधिहरुले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई थप व्यवस्थित बनाउन पालिका पनि गम्भीर रहेको बताउँदै मतदाता शिक्षा, निर्वाचनको महत्त्वका बारेमा गाउँगाउँमा सचेतना फैलाउने बताए। निर्वाचन सुरक्षा तथा मतदाताको पहुँचलाई ख्याल गर्दै मतदान स्थल हेरफेर गरिएको राजनीतिक दलहरुको भनाइ छ ।

ADVERTISEMENT

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचनमा दाङमा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तोकिएको थियो।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार असार १ गतेबाट सुरु भएको मतदाता नामावली संकलन अभियानमा ९ हजार २०० मतदाता थपिएका छन्। यसअघि दाङमा ४ लाख ९ हजार ९०२ जना मतदाता कायम थिए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.