Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अनिल परियार हत्याका आरोपित चार जनालाई जन्मकैदको माग

भरतपुर : जगर ठाडा मगर। भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार (कान)को हत्यासम्बन्धी मुद्दामा वकिलहरुले बहस थालेका छन् । सोमबार बहस गर्दै जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जन्मकैद र क्षतिपूर्तिको माग गरे । हत्या गरेको आरोप लागेका अजय सिंह भन्ने अशोक भण्डारी (फरार), मार्न निर्देशन दिने हेमन्त बास्तोला (पक्राउ), तिलक गैरे (फरार) र मृतकको भाइ राहुल परियार भन्ने सुनिल राउत (पक्राउ) लाई जन्मकैद सजाय मागदाबी रहेको न्यायाधिवक्ता खत्रीले जानकारी दिए ।

ADVERTISEMENT

यस घटनामा कानको हत्या गर्न निर्देशन दिएको आरोप लागेका विक्रम भन्ने रोहित सिलवाल (पक्राउ) र सुशान्त उप्रेती (फरार)लाई जन्मकैदको आधा सजाय हुने माग गरिएको छ । घटना भएको एक महिनापछि जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । अन्य ३ जना अझै फरार छन् । मृतकको दाइ सागर परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT
ADVERTISEMENT

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते राति ७ः३० बजेको समयमा अज्ञात समूहले परियारलाई हतियार प्रयोग गरी हत्या गरेको चितवन प्रहरीले जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.