Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बुलिङटारका आलेलाई अस्पतालमै पुगि यतिधेरै सहयोग हस्तान्तरण, थप सहयोगका लागि अपिल

टोप कामु मगर  नवलपुर । उच्च रक्तचापका कारणले मस्तिष्कमा रगत जमी नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा उपचारत रहेका नवलपुर बुलिङटार गाउँपालिका – २ निवासी समाजसेवी लालबहादुर आलेलाई सहयोग रकम हस्तान्तरण गरेका छन ।

उनको उपचारका लागि देशबिदेशबाट विभिन्न ब्याक्तित्वहरुबाट संकलित सहयोग रकम रू.१,५२,८३५।-(एक लाख बाउन्न हजार आठ सय पैँतीस रुपियाँ हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

सहयोगी ब्यक्तिहरु: बुलिङटार – २ भेल्लौरी, हाल हङकङमा बस्दै आउनु भएका आदरणीय ब्यक्तित्व पुष्कर लुङ्गेली मगरको पहलमा विभिन्न ब्यक्तिबाट संकलन रकम रु.१,०४,८२५।- अक्षरुपी एक लाख चार हजार आठ सय पच्चीस रुपियाँ, डाँडाझेरी गैंडाकोट बिकास समाजबाट संकलन रकम रु.२०,०१०।- अक्षरुपी बीस हजार दश रुपियाँ, बुलिङटार – २ देउराली हाल काठमाडौ बस्ने सफल ब्यबसायी नवीन सारु मगरबाट रू.१०,०००।-अक्षरुपी दश हजार, बुलिङटार – २ टाँडी हाल काठमाडौ बस्ने छबि फाल मगरबाट रू.५,०००।-अक्षरुपी पाँच हजार, बुलिङटार – ३ बतासे माईत हाल दमौलीमा बस्ने लेमाया सुस्लिङ्गबाट रू.५,०००।- अक्षरुपी पाँच हजार, गैंडाकोट – ११ बस्ने बिरेन्द्र थापा मगरबाट रू.५०००।- पाँच हजार र गैंडाकोट – ३ बस्ने समाजसेवी गोपाल दर्लामी मगरबाट रू.३,०००।-अक्षरुपी तीन हजार, गरी जम्मा भएको रू.१,५२,८३५।-(एक लाख बाउन्न हजार आठ सय पैँतीस रुपियाँ रकम सोमबार डाँडाझेरी गैंडाकोट बिकास समाजका अध्यक्ष उत्तम प्रसाद बकाबलको नेतृत्वमा समाजका टिम नारायणी सामुदायिक अस्पतालको उपचारत कक्षमा पुगि आलेका छोराहरू नेपाल मगर संघ नवलपुरका संगठन सचिब डाँडाझेरी गैंडाकोट बिकास समाजका सदस्य एवम् राष्ट्रिय लोक दोहोरी गायक याम आले मगर र टोलबहादुर आले मगरलाई हस्तान्तरण गरियो ।

ADVERTISEMENT
ADVERTISEMENT

उपचारमा थप सहयोगको जरुरत पर्ने हुनाले सहयोगी मनहरूसँग सहयोगका लागि हार्दिक अपिलसमेत गरेका छन ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.