Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लुम्बिनी प्रदेश मन्त्रीद्वारा मर्चवार लिफ्ट सिँचाईको नहर अवलोकन

लुम्बिनी प्रदेश मन्त्रीद्वारा मर्चवार लिफ्ट सिँचाईको नहर अवलोकन

लुम्बिनी प्रदेश मन्त्रीद्वारा मर्चवार लिफ्ट सिँचाईको नहर अवलोकन

जगत ठाडा मगर
रुपन्देही,। रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा जिर्ण अवस्थामा रहेको नहरको लुम्बिनी प्रदेशका मन्त्रीहरुद्वारा अवलोकन गरिएको छ । सोमबार लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिँचाई मन्त्री बीर बहादुर राना तथा शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अवलोकन गरेका हुन् ।

कोटहीमाई गाउँपालिका – ४ तुनिहवा देखि अमवासम्मको भारतीय क्यानेल पुनः संचालनमा ल्याउने उद्देश्यले नहरको अवस्थाबारे अवलोकन गरिएको सिँचाई मन्त्री रानाले बताए । धेरै वर्ष पहिला सियारीबाट मर्चवार क्षेत्रमा सिँचाईको लागि बनाइएको भारतीय क्यानलमा करीब २० वर्षदेखि पानी नआएको स्थानीयले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अनुगमन गर्दै सिँचाई मन्त्री रानाले मर्चवार खद्यान्नको क्षेत्रमा हिरा उत्पादन गर्ने क्षमता राखेको छ । यहाँ राम्रो सिँचाईको अभावले कृषि क्षेत्र धेरै प्रभावित भएको बताए । उनले भने ‘नहर छ तर पानी छैन यसलाई तत्काल मर्मत सम्भार गरी पानी ल्याउने छु ।’ “अहिले मौषम प्रतिकुल अवश्थामा छ, मनसुनमा पनि बर्षा भएन । सिंचाईको अभावमा खेतहरु सुकेका छन् ।” रानाले भने “यहि अवश्थालाई हेर्दै भविष्यमा यसमा के गरे अझै सुधार गर्न सकिन्छ, कृषिमा सिंचाईको अझै बढी पहुँच कसरी पु¥याउन सकिन्छ भनेर निकास निकाल्नु पनि यो अवलोकनको उद्देश्य हो ।”

यस्तै मर्चवार लिफ्ट सिँचाई अयोजनाबोट सिँचाईको लागि छोडिएको लोअर क्यानल सेमरा र बनगाईको नहर पनि अनुगमन गरिको छ । सुरुमा ५ हजार ९ सय हेक्टर भूमि सिंचाई गर्ने उद्देश्यसहित सुरु भएको यो प्रणालीबाट अहिले १ हजार ५ सय हेक्टर पनि सिंचित हुन नसकेको उनले मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाका सचिव जन्नथा प्रसाद कुर्मीले बताए । ठाउँ ठाउँमा पानीको चुहावट, बर्षौ पुरानो संरचना भएको कारण भत्केको स्थानमा मर्मत हुन नसक्नु लगायतको कारण अपेक्षित प्रगति हुन नसकेको कुर्मिले बताए ।

यस्तै संस्थाका अध्यक्ष नजिर मुसलमानले नहरलाई पक्की बनाउन सके यसबाट हुने चुहावट नियन्त्रण गरि तल सम्मै पानी पु¥यान सकिने बताए । यसको साथै भारत सरकारको सहयोगमा निर्माण भएको बयरघाटको नहरमा पानी पु¥याउन सके मर्चवारको करिब १० हजार हेक्टरलाई सिंचित गर्न सक्ने बताए । मर्चवार मात्र होइन जिल्ला नै धान्ने मर्चवारमा सिंचाइ प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताउदै उनले यसको लागी आफुले सक्दो प्रयास गरिरहेको जनाए ।

जल तथा सिंचाई डिभिजन कार्यालय, मन्त्रालयका सचिव, मर्चवार लिफ्ट सिंचाईका पदाधिकारी लगायतको संयुक्त टोलीले सिंचाई गर्ने नहर, पम्प एवम सम्पूर्ण प्रक्रियाको अवलोकन गरेका थिए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.