Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पश्चिम नवलपरासीमा अबैध मालसामान सहित ३ वटा टिप्पर र १५ क्विन्टल चिनि सहित एक पिकप पक्राउ

पश्चिम नवलपरासीमा अबैध मालसामान सहित ३ वटा टिप्पर र १५ क्विन्टल चिनि सहित एक पिकप पक्राउ

सुरेश यादव /नवलपरासी :पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -११ बर्दगाेरिया क्षेत्रबाट नदिजन्य पदार्थ अबैध रुपमा उत्तखनन् गरिरहेकाे अवस्थमा तिन वटा टिप्पर पक्राउ परेको छ । बर्दगाेरिया क्षेत्रमाबाट नदिजन्य पदार्थ बालुवा , मिस्कट लगाएतकाे पदार्थ उत्तखनन् गरिरहेकाे अस्थामा लु१क ३८९० ,लु२ख४२९० र लु १क ५४०२ नम्बरकाे टिप्पर ईलाका प्रहरी कार्यलय सुनवल बाट खटिएकाे प्रहरी टाेलिले पक्राउ गरेकाे छ । थप आवश्यक कार्वाही काे लागि सुनवल नगरपालिका लाई बुझाईएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारि डिएसपी भाेजराज पाण्डेले जानकारी दिनुभएको छ ।

यस्तै प्रहरी चाैकि बैरागनाथ बाट खटिएकाे प्रहरी टाेलिले जिल्लाकाे रामग्राम नगरपालिका वडा नम्बर -१८ दशकठ्ठा स्थित लु १ ज ४४०९ नम्बर काे पिकप गाडि सहित १५ क्विन्टल चिनि सहित बेवारिसे अवस्थामा फेला पारि चेकजाँच गर्दा पक्राउ गरेको छ । साथै उक्त चिनि सहितकाे पिकअप गाडिलाई नियन्त्रणमा लिई ९० हजार बराबरकाे अन्दाजी मुल्यकाे चिनि र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको साथै नियन्त्रणमा लिएको उक्त दुबै चिनि र गाडिलाई आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयलाई बुझाईकाे सुचना अधिकारी पाण्डेले बताए ।

ADVERTISEMENT

यस्तै भारतबाट अवैध रुपमा भान्सार छलि नेपाल तर्फ लाई बेवारिसे अवस्थामा राखेको अन्दाजी मुल्य १ लाख ५३ हजार ४३० रुपैयाँ बराबरको विभिन्न कुर्ता, सुरुवाल, साडि लगाएतकाे अबैध कपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेलिले रामग्राम नगरपालिका वडा नम्बर -४ बैरिहवाबाट पक्राउ गरि आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयमा पठाईएकाे प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.