Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मिर्चैया नगरपालिका वाडा नम्बर ९ कमलदहमा निर्माण भएको भन्सा घर जिर्न बन्दै

मिर्चैया नगरपालिका वाडा नम्बर ९ कमलदहमा निर्माण भएको भन्सा घर जिर्न बन्दै

पर्यटन प्रबन्धनको लागी निर्माण भएको कमलदहको भान्सा घर जिर्न अबस्थामा

प्रेमशिला यादव सिरहा २ भदौ- पौराणिक मुल्य मान्यतामा नाउँ चलेका ठाउँ मध्येमा सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ९ मा रहेका पर्यटक स्थल कमलदहमा बिगतमा निर्माण भएको किचेन अर्थात भान्सा घर जिर्न बन्दै गएका छन्।

ADVERTISEMENT

पर्यटन प्रबन्धनका लागी निर्माण भएका किचेन प्रयोगमा न ल्याउदा जिर्न बन्दै गएका छन्। सरसफाईमा स्थानीय सरकारको समेत ध्यानाकर्षण नरहेको स्थानीयको आरोप रहेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

निर्माण भएका भौतिक संर्चनाहरुलाई कमलदह संरक्षण उपभोक्ता समितिको लापरबाहीका कारण निर्माण भएका भौतिक संरचनाहरु जिर्न बन्दै गएका छन्। कमलदहमा स्नान गर्दा विभिन्न किसिमका चमर रोग र भाकल गरेका मनो कान्छा पुरा हुने धार्मिक जन बिश्वास रहेका छन्।

निकै हरयाली वातावरण रहेका उक्त ठाँउ शान्तिको अनुभुति गर्ने ठाँउ समेत रहेका छन्। लामो क्षेत्र फलमा फैलिएका दहमा देवी देउताहरु मध्ये भगवान बिष्णु र माता सरस्वतीको बास भएको कमल फुलको अकार झैँ सोही स्वरुपका फुलहरु फुलीने गरेका छन्। उक्त ठाउँलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकार र समाजको रहेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.