Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मेयर चौधरी द्वारा राधाकृष्ण मन्दिरको उदघाटन

महेश सिंह सिरहा लहान ३ भदौ – लहान नगरपालिका वाडा नम्बर ६ स्थित करिब ७९ लाखको लागतमा निर्माण भएको राधाकृष्ण मन्दिरको प्राण प्रतिस्ठान आर्म्भ भएको छ।

२०६५ सालमा शिलान्यास भएको मन्दिर पुर्ण रूपमा निर्माण भए पश्चात् कृष्णा जन्म अस्टमिको अवश्वर परेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले हिन्दु प्रमपरा अनुसार उदघाटन गरेका छन्।

ADVERTISEMENT

मन्दिर संरक्षण समितिका अध्यक्ष छायाँ चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि महेश चौधरी रहनु भएको थियो।बिशिस्ट अतिथिमा जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकाश सारडा लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम समाजसेवी तथा लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्य समाजसेवी उधब हमाल लगायत बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा उदघाटन गरेको मन्दिरको कोषा अध्यक्ष राम बहादुर भुजेलले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

मन्दिरमा कृष्णा अस्ठमिको दिन आज सयौं भक्तजनहरुको भिडलागेको मन्दिरका पुजारी गोपाल प्रसाद पौडेलले जानकारी दिनु भयो। मेयर चौधरीले सम्पुर्ण मन्दिर संरक्षण समितिका पदाअधिकारीहरुलाई बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.