Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्नसँगै, आन्तरिक पर्यटकको चहलपहल

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्नसँगै, आन्तरिक पर्यटकको चहलपहल

इन्द्रजित नेपाली
गुल्मी । गुल्मी पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि तीनमुखे झोलुङ्गे पुल निर्माणको काम सकिए संगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेका छन ।

तीन जिल्ला जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयलाई आवातजावतमा सहजता मिलेको छ । बि.स. २०७१ साल मंसिर १५ गते तत्कालीन नेपालका मुख्य सचिब लिलामणी पौडेल र संविधान सभा सदस्य चन्द्र भण्डारीले सामुहिकरुपमा एक समारोहका बीच शिलान्यास गरि निर्माण गरिएको झण्डै ८ बर्षपछि तीनमुखे पुल निर्माणको काम सकिएको छ ।

पुल निर्माणको जिम्मा नयाँ बाटो रुबिना मना जे.भीले ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपियाँमा काम सम्पन्न गरेको हो । बर्खाको समयमा कालीगण्डकी नदीमा बढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा ढिलाई भएको निमार्ण कम्पनीको दावी छ । एक जिल्लाबाट अर्को जिल्लामा आवातवाजत गर्दा नदीमा डुङ्गाको साहारामा जोखिमपूर्णा यात्रा गर्नुपथ्र्यो तर पुल निर्माणले स्थानीयलाई हिडडुलमा सहजता मिलेको छ । तिनमुखे झोलुङ्गे पुललाई रातको समयमा पनि उज्यालो पार्नका लागि सोलार बत्ति जडान गरिएको छ । जसको कारण रातमा पनि पुुल झलमल्ल देखिन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नेपालका चारधाम मध्येको एकधाम भनेर चिनिने रुरुमा पुलको निमार्ण भए संगै पुल, धार्मिक क्षेत्र अवलोकनमा आउने पर्यटकको संख्या बढ्दो छ । तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडी, पाल्पाको तानसेन नगरपालिका,१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका – १ चण्डीभञ्ज्याङ छोएको छ । कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ, २५ मिटर उचाईको भ्युटावर, स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनै तर्फ १ सय ७७ मिटर लामो पुलको निर्माण भएको छ । पुलमा अन्तिम चरणमा जाली, सोलार र भ¥याङको काम सकिएको छ ।

यो एसिया कै पहिलो र नमुना तीनमुखे झोलुङ्गे पुल हो । रुरुक्षेत्र धाम आफैमा पर्यटकिय तथा धार्मिक गन्तव्य भएकाले दैनिक पर्यटकको संख्या बढ्दो छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.